333 परमेश्वर आशा गर्नुहुन्छ कि मानिस उहाँका वचनप्रति इमान्दार होऊन्
पद १
तिम्रो गन्तव्य र नियतिलाई
तिमी महत्वका साथ हेर्छौ।
सावधान नभए दुवैलाई नष्ट
गर्नेछौ भनी मान्छौ।
पद २
के गन्तव्यको लागि गरेका
सबै परिश्रम फलहीन छन्
भनेर तिमीलाई थाहा छ?
ती झुटा र नक्कली छन्।
पूर्व कोरस १
गन्तव्यको लागि काम गर्नेहरूले
अन्तिम पराजय भोग्नेछन्।
तिनको धोकाको कारण
विश्वासमा असफल हुन्छन्।
कोरस
परमेश्वरलाई चापलुसी वा उत्सुकताका
साथ व्यवहार गरेको मन पर्दैन।
उहाँको सत्यता र अपेक्षाको सामना गर्ने
इमान्दार मानिस मन पराउनुहुन्छ।
मानिसले उहाँको हृदयलाई अत्यन्त
वास्ता देखाउँदा, उहाँको लागि सबथोक
त्याग्दा मन पराउनुहुन्छ।
यसले मात्र उहाँलाई सान्त्वना दिन्छ।
पद ३
सक्रियतापूर्वक प्रगति खोज्ने
हृदयलाई चोट पुर्याउन वा
कर्तव्य पूरा गर्ने चाहलाई घटाउन चाहनुहुन्न।
पद ४
तथापि उहाँले तिम्रो अपर्याप्तता र हृदयको
गहिराइमा रहेको फोहोरी आत्माबारे
याद दिलाउनै पर्छ।
पूर्व कोरस २
उहाँ आशा गर्नुहुन्छ कि साँचो हृदयले
वचनको सामना गर्नेछौ,
कारण उहाँसँग छली व्यवहार गर्नेहरूलाई
अति घृणा गर्नुहुन्छ।
कोरस
परमेश्वरलाई चापलुसी वा उत्सुकताका
साथ व्यवहार गरेको मन पर्दैन।
उहाँको सत्यता र अपेक्षाको सामना गर्ने
इमान्दार मानिस मन पराउनुहुन्छ।
मानिसले उहाँको हृदयलाई अत्यन्त
वास्ता देखाउँदा, उहाँको लागि सबथोक
त्याग्दा मन पराउनुहुन्छ।
यसले मात्र उहाँलाई सान्त्वना दिन्छ।
ब्रिज
उहाँ आशा गर्नुहुन्छ कि
कामको अन्तिम चरणमा
सर्वश्रेष्ठ प्रदर्शन गर्छौ,
पूरै समर्पित हुन्छौ र
तिम्रो गन्तव्य राम्रो होस्।
तैपनि माग गर्नुहुन्छ,
सर्वोत्कृष्ट छनौट गर,
उहाँप्रति वफादार होऊ।
कोरस
परमेश्वरलाई चापलुसी वा उत्सुकताका
साथ व्यवहार गरेको मन पर्दैन।
उहाँको सत्यता र अपेक्षाको सामना गर्ने
इमान्दार मानिस मन पराउनुहुन्छ।
मानिसले उहाँको हृदयलाई अत्यन्त
वास्ता देखाउँदा, उहाँको लागि सबथोक
त्याग्दा मन पराउनुहुन्छ।
यसले मात्र उहाँलाई सान्त्वना दिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “गन्तव्यको सम्बन्धमा” बाट परिमार्जित