333 परमेश्‍वर आशा गर्नुहुन्छ कि मानिस उहाँका वचनप्रति इमान्दार होऊन्

पद १

तिम्रो गन्तव्य र नियतिलाई

तिमी महत्वका साथ हेर्छौ।

सावधान नभए दुवैलाई नष्ट

गर्नेछौ भनी मान्छौ।


पद २

के गन्तव्यको लागि गरेका

सबै परिश्रम फलहीन छन्

भनेर तिमीलाई थाहा छ?

ती झुटा र नक्कली छन्।


पूर्व कोरस १

गन्तव्यको लागि काम गर्नेहरूले

अन्तिम पराजय भोग्नेछन्।

तिनको धोकाको कारण

विश्‍वासमा असफल हुन्छन्।


कोरस

परमेश्‍वरलाई चापलुसी वा उत्सुकताका

साथ व्यवहार गरेको मन पर्दैन।

उहाँको सत्यता र अपेक्षाको सामना गर्ने

इमान्दार मानिस मन पराउनुहुन्छ।

मानिसले उहाँको हृदयलाई अत्यन्त

वास्ता देखाउँदा, उहाँको लागि सबथोक

त्याग्दा मन पराउनुहुन्छ।

यसले मात्र उहाँलाई सान्त्वना दिन्छ।


पद ३

सक्रियतापूर्वक प्रगति खोज्ने

हृदयलाई चोट पुर्याउन वा

कर्तव्य पूरा गर्ने चाहलाई घटाउन चाहनुहुन्न।


पद ४

तथापि उहाँले तिम्रो अपर्याप्तता र हृदयको

गहिराइमा रहेको फोहोरी आत्माबारे

याद दिलाउनै पर्छ।


पूर्व कोरस २

उहाँ आशा गर्नुहुन्छ कि साँचो हृदयले

वचनको सामना गर्नेछौ,

कारण उहाँसँग छली व्यवहार गर्नेहरूलाई

अति घृणा गर्नुहुन्छ।


कोरस

परमेश्‍वरलाई चापलुसी वा उत्सुकताका

साथ व्यवहार गरेको मन पर्दैन।

उहाँको सत्यता र अपेक्षाको सामना गर्ने

इमान्दार मानिस मन पराउनुहुन्छ।

मानिसले उहाँको हृदयलाई अत्यन्त

वास्ता देखाउँदा, उहाँको लागि सबथोक

त्याग्दा मन पराउनुहुन्छ।

यसले मात्र उहाँलाई सान्त्वना दिन्छ।


ब्रिज

उहाँ आशा गर्नुहुन्छ कि

कामको अन्तिम चरणमा

सर्वश्रेष्ठ प्रदर्शन गर्छौ,

पूरै समर्पित हुन्छौ र

तिम्रो गन्तव्य राम्रो होस्।

तैपनि माग गर्नुहुन्छ,

सर्वोत्कृष्ट छनौट गर,

उहाँप्रति वफादार होऊ।


कोरस

परमेश्‍वरलाई चापलुसी वा उत्सुकताका

साथ व्यवहार गरेको मन पर्दैन।

उहाँको सत्यता र अपेक्षाको सामना गर्ने

इमान्दार मानिस मन पराउनुहुन्छ।

मानिसले उहाँको हृदयलाई अत्यन्त

वास्ता देखाउँदा, उहाँको लागि सबथोक

त्याग्दा मन पराउनुहुन्छ।

यसले मात्र उहाँलाई सान्त्वना दिन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “गन्तव्यको सम्‍बन्धमा” बाट परिमार्जित

अघिल्लो: 330 तिमीहरूप्रति परमेश्‍वरका आशाहरू महसुस गरेका छौ?

अर्को: 338 परमेश्‍वरप्रतिको तिम्रो निष्ठाका अभिव्यक्तिहरू कहाँ छन्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्