1030  जब मानवजाति अनन्त गन्तव्यमा प्रवेश गर्छ

शुरुवात

जब मानिस अनन्त गन्तव्यमा पस्छ,

सृष्टिकर्तालाई आराधना गर्नेछ।

र मानिसले अनन्त मुक्ति पाएकोले,

अब लक्ष्यहरू पछ्याउने छैन,

र शैतानको पासोमा पर्न डराउने छैन।


पद १

आफ्नो स्थान जान्नेछ।

न्याय नगरिए पनि, उसले आफ्नो कर्तव्य गर्नेछ।

सब पद बिनाका उहाँका सृष्टि हुनेछन्।

हरेकले आफ्नो कार्य मात्र गर्नेछन्।

हरेकले आफ्नो कार्य मात्र गर्नेछन्।


पद २

अझै पनि उसको लागि

उपयुक्त व्यवस्थित संसारमा बाँच्नेछ।

अनन्तको मानवजातिको रूपमा सृष्टिकर्तालाई

आराधना गर्ने कर्तव्य पूरा गर्नेछ।


ब्रिज

उहाँको सुरक्षा, हेरचाह मुनि,

उहाँको ज्योतिमा जीवन पाउनेछ,

परमेश्‍वरको साथमा, परमेश्‍वरको साथमा।

उसले पृथ्वीमा उचित जीवन जिउनेछ,

र सही बाटोमा पस्नेछ।


पद ३

६ हजार वर्षे व्यवस्थापनको योजनाले

शैतानलाई पूर्णतः हराउनेछ।

यो काम समापनमा पुगेपछि मात्र,

संसारमा मानिसको जीवन साँच्चै सुरू हुनेछ,

संसारमा मानिसको जीवन साँच्चै सुरू हुनेछ।


अन्त्य

अनि मात्र मानिसले सुन्दर जीवन पाउनेछ।

उहाँले मानिसलाई सृष्टि गर्नुको मौलिक उद्देश्य र

मानिसको मौलिक रूप पुनः प्राप्त गर्नुहुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट परिमार्जित

अघिल्लो: 1028  विश्राममा जीवन

अर्को: 1085  परमेश्‍वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्