496  जीवनमा अझ प्रगति गर्न थप सत्यताको अभ्यास गर

पद १

मानिससँग हुनु पर्ने सत्यता

परमेश्‍वरको वचनमा पाइन्छ।

सबभन्दा लाभदायक र सब मानिसको

लागि उपयोगी सत्यता।

तिमीहरूको शरीरलाई चाहिने

पौष्टिक पदार्थ हो यो,

मानिस सुसज्जित हुनुपर्ने यो सत्यताले,

सामान्य मानवत्व फिर्ता ल्याउँछ।


कोरस

जति उहाँको वचन अभ्यास गर्छौ,

त्यति तिमीहरूको जीवन फक्रनेछ।

जति उहाँको वचन अभ्यास गर्छौ,

त्यति सत्यता स्पष्ट हुन्छ।


पद २

कदमा बढ्दै जाँदा आत्मिक संसारलाई

अझ स्पष्ट रूपमा देख्नेछौ।

शैतानलाई जित्न अझ शक्ति हुनेछ।

वचन अभ्यास गर, सत्यता बुझ्नेछौ।

प्राय मानिस उहाँको वचनको

पाठ बुझे मात्र पनि सन्तुष्ट हुन्छन्।

फरिसीजस्तै, सिद्धान्तमा ध्यान दिन्छन्,

अभ्यासमा त्यसको गहिराइ अनुभव गर्दैनन्।


ब्रिज

उनीहरूले उहाँको वचनलाई जीवन कसरी मान्न सक्छन्?

वचनको अभ्यासद्वारा मात्र मानिसको जीवन फक्रिन सक्छ।

उहाँको वचन पढेर मात्र बढ्न सक्तैन।

उहाँको वचन पढेर मात्र बढ्न सक्तैन।


कोरस

जति उहाँको वचन अभ्यास गर्छौ,

त्यति तिमीहरूको जीवन फक्रनेछ।

जति उहाँको वचन अभ्यास गर्छौ,

त्यति सत्यता स्पष्ट हुन्छ।

जति उहाँको वचन अभ्यास गर्छौ,

त्यति तिमीहरूको जीवन फक्रनेछ।

जति उहाँको वचन अभ्यास गर्छौ,

त्यति सत्यता स्पष्ट हुन्छ।


अन्त्य

उहाँको वचन बुझ्नु नै जीवन र कद हुनु हो

भनी सोच्छौ भने,

तिम्रो बुझाइ गलत छ।

सत्यता अभ्यास गर्दा मात्रै उहाँको

वचन साँच्चै बुझिन्छ।

तिमीले बुझ्नैपर्छ कि सत्यता अभ्यास गरेर

मात्रै सत्यता बुझ्न सकिन्छ।

सत्यता अभ्यास गरेर

मात्रै सत्यता बुझ्न सकिन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 494  परमेश्‍वरका वचनहरू अभ्यास गरेर मात्र वास्तविकता आउँछ

अर्को: 497  सत्यताको अभ्यास गर्न वास्तविक मूल्य चाहिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्