147 सबै प्राणी सृष्टिकर्ताको प्रभुत्वमा फर्कनेछन्

शुरुवात

सुरुदेखि अहिलेसम्म,

तीन चरणको काम परमेश्‍वरले मात्र गर्न सक्नुहुन्थ्यो,

उहाँको सट्टा कसैले यस्तो काम गर्न सक्तैन थियो।


पद १

जब उहाँको काम अन्त्यतिर आउँछ, सबैलाई वर्गीकरण गर्नुहुन्छ।

सृष्टिकर्ताले मानिस बनाउनुभयो र ऊ उहाँको

प्रभुत्वमा फर्कनैपर्छ;

यसरी उहाँ तीन चरणको काम सकाउनुहुन्छ।


कोरस

यो काम सकिँदा, सबै विश्‍वास एक हुनेछन्,

सबै प्राणी सृष्टिकर्ताको प्रभुत्वमा फर्कनेछन्,

र एक सत्य परमेश्‍वरलाई आराधना गर्नेछन्।

दुष्ट धर्महरू सब नष्ट हुनेछन्,

कहिल्यै नफर्किने गरी, कहिल्यै नफर्किने गरी।


पद २

इस्राएल र यहूदियाको दुई चरणको र अन्तिम चरणको काम,

सारा ब्रह्माण्डमा उहाँको व्यवस्थापनको योजना हुन्।

उहाँको कामको यो तथ्य कसैले नकार्न सक्तैन।


पूर्व कोरस

यो काम धेरै नदेखिएको वा

अनुभव नगरिए तापनि,

तथ्य तथ्य नै हुन्, जुन कसैले नकार्न सक्तैन।


कोरस

यो काम सकिँदा, सबै विश्‍वास एक हुनेछन्,

सबै प्राणी सृष्टिकर्ताको प्रभुत्वमा फर्कनेछन्,

र एक सत्य परमेश्‍वरलाई आराधना गर्नेछन्।

दुष्ट धर्महरू सब नष्ट हुनेछन्,

कहिल्यै नफर्किने गरी।


पद ३

तिमी कामको एक चरण मात्र जान्दछौ

र अरु दुई चरण र उहाँको विगतको काम

बुझ्दैनौ भने,

उहाँको व्यवस्थापनको योजनाको तथ्य बोल्न सक्तैनौ।


ब्रिज

तब परमेश्‍वर बारे तिम्रो ज्ञान एक तर्फि छ।

विश्‍वास गर्छौ तर उहाँलाई बुझ्दैनौ,

त्यसैले उहाँको साक्षी दिन योग्य छैनौ।

यी बारे तिम्रो ज्ञान गहिरो वा सतही हुन सक्छ,

तर तिमीहरू पक्का हुनैपर्छ कि अन्त्यमा,

सबैले उहाँको काम देख्नेछन्

र उहाँको प्रभुत्वमा समर्पित हुनेछन्।


कोरस

यो काम सकिँदा, सबै विश्‍वास एक हुनेछन्,

सबै प्राणी सृष्टिकर्ताको प्रभुत्वमा फर्कनेछन्,

र एक सत्य परमेश्‍वरलाई आराधना गर्नेछन्।

दुष्ट धर्महरू सब नष्ट हुनेछन्,

कहिल्यै नफर्किने गरी।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट परिमार्जित

अघिल्लो: 143 के परमेश्‍वरको नाम सृष्टित प्राणीहरूद्वारा निर्धारित गर्न सकिन्छ?

अर्को: 148 देहधारी परमेश्‍वर मानव र इश्‍वरीय दुवै हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्