63 हामी परमेश्‍वर सामु सधैँ शान्त हुनुपर्छ

पद १

असफलता सामना गर्दा, सत्यता खोज्नुपर्छ;

परमेश्‍वरको इच्छा जान्नुपर्छ, बाटो पाउनेछौँ।

उहाँलाई हाम्रो कमी बताउनुपर्छ,

सधैँ सत्यताको सङ्गति गर्नुपर्छ।


पद २

जाँच आउँछन्, निष्क्रिय हुनु हुँदैन।

उहाँ सामु शान्त बस्नुपर्छ,

उहाँको वचन पढ्नु, सत्यता बुझ्नुपर्छ,

हाम्रा अपराधलाई सच्याउनुपर्छ।


पूर्व कोरस

हाम्रो प्राण हर्षित छ, उहाँको आराधना गर्छौँ।


कोरस

वचनको अभ्यासले शान्ति र खुसी ल्याउँछ।

हामी विद्रोही र नकारात्मक हुनु हुँदैन,

उहाँको हृदय दुखाउनु हुँदैन।

उहाँ सामु शान्त हुनुपर्छ।

सत्यता बुझ्दा, हृदयबाट खुसी पाउनेछौँ।

जाँचमा उहाँका वचनद्वारा बल पाउनेछौँ।

उहाँ सामु शान्त हुनुपर्छ।

आफैमाथि चिन्तन गर्दा मात्र उहाँ हामी सँग हुनुहुन्छ।


पद ३

हामीले अपराध गरेपनि,

उहाँलाई प्रेम गर्न खोज्नुपर्छ।

हामीले पश्चात्ताप गरेसम्म,

उहाँको कृपा पक्कै पाउनेछौँ।

हामी सत्यताको पछि लाग्नैपर्छ

उहाँको साक्षी दिनैपर्छ।

यो हामीले गर्नैपर्ने कर्तव्य हो।


पूर्व कोरस

हाम्रो प्राण हर्षित छ, उहाँको आराधना गर्छौँ।


कोरस

वचनको अभ्यासले शान्ति र खुसी ल्याउँछ।

हामी विद्रोही र नकारात्मक हुनु हुँदैन,

उहाँको हृदय दुखाउनु हुँदैन।

उहाँ सामु शान्त हुनुपर्छ।

सत्यता बुझ्दा, हृदयबाट खुसी पाउनेछौँ।

जाँचमा उहाँका वचनद्वारा बल पाउनेछौँ।

उहाँ सामु शान्त हुनुपर्छ।

आफैमाथि चिन्तन गर्दा मात्र उहाँ हामी सँग हुनुहुन्छ।


अन्त्य

बुझ्दा, हृदयबाट खुसी पाउनेछौँ।

जाँचमा उहाँका वचनद्वारा बल पाउनेछौँ।

उहाँ सामु शान्त हुनुपर्छ।

आफैमाथि चिन्तन गर्दा मात्र उहाँ हामी सँग हुनुहुन्छ।

आफैमाथि चिन्तन, आफैमाथि चिन्तन गर्दा मात्र उहाँ हामी सँग हुनुहुन्छ।

अघिल्लो: 50 परमेश्‍वरको प्रेमले हामीलाई सँगै नजिक ल्याउँछ

अर्को: 119 एक इमानदार व्यक्ति हुनु निकै आनन्दको कुरा हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्