675 परमेश्‍वरको शोधनको कामको उद्देश्य

पद १

शोधन कसैको लागि सजिलो हुँदैन,

यो प्रक्रिया स्वीकार्न निकै गाह्रो हुन्छ।

तर शोधनमा परमेश्‍वरले मानिसप्रति

उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ।

मानिसलाई आफ्ना माग देखाउनुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ,

अझै काट-छाँट, निराकरण गर्नुहुन्छ।


कोरस

शोधनको अर्थ मानिसलाई उहाँ अगाडिबाट हटाउनु होइन,

न तिनलाई नरकमा नष्ट गर्नु हो।

यो मानव स्वभाव, आशय,

पुराना दृष्टिकोण,

उहाँप्रति उसको प्रेम,

र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नका लागि हो।


पद २

तथ्य र सत्यता तुलना गर्नुभई,

उसलाई उहाँको इच्छा, सत्यता र

ऊ आफैँ बारे अझ ज्ञान दिनुहुन्छ,

उहाँलाई अझ साँचो, शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ।

यी हुन् उहाँको

शोधनको कार्यका लक्ष्य।


कोरस

शोधनको अर्थ मानिसलाई उहाँ अगाडिबाट हटाउनु होइन,

न तिनलाई नरकमा नष्ट गर्नु हो।

यो मानव स्वभाव, आशय,

पुराना दृष्टिकोण,

उहाँप्रति उसको प्रेम,

र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नका लागि हो।


ब्रिज

मानिसमा गरिने सबै कामका उद्धेश्य र महत्व छन्।

उहाँको काम कहिल्यै अर्थहीन हुँदैन।

मानिसलाई सधैँ फाइदा गर्छ।

शोधन मानिसको परीक्षा हो

र वास्तविक तालिमको रूप हो।

शोधनद्वारा मात्र उसको प्रेमले आफ्नो

कार्य पूरा गर्न सक्छ।


कोरस

शोधनको अर्थ मानिसलाई उहाँ अगाडिबाट हटाउनु होइन,

न तिनलाई नरकमा नष्ट गर्नु हो।

यो मानव स्वभाव, आशय,

पुराना दृष्टिकोण,

उहाँप्रति उसको प्रेम,

र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नका लागि हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ” बाट परिमार्जित

अघिल्लो: 674 परमेश्‍वरले गर्नुहुने सबै कुरा मानिसलाई सिद्ध पार्न र प्रेम गर्न हो

अर्को: 677 शोधन दौरान परमेश्‍वरलाई कसरी प्रेम गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्