52 विजयी हुनुभई फर्कनुभएको परमेश्‍वरको प्रशंसा गर

पद १

६००० वर्षको कामद्वारा, परमेश्‍वरले

शैतानलाई जित्ने र सब मानिसलाई

मुक्ति दिने, धेरै कार्य देखाउनुभएको छ।

स्वर्ग, पृथ्वी, समुन्द्रका सबथोक,

सब प्राणीलाई उहाँका

कार्य र अतुलनीय शक्ति देख्ने तुल्याउनुहुन्छ।


पूर्व कोरस १

शैतानको हारद्वारा, मानिसले उहाँका कार्य देख्छ।

उहाँ र उहाँको बुद्धिको प्रशंसा गर्छन्।


कोरस

समुन्द्रको गहिराइ, पृथ्वी, स्वर्गमा भएका

सबथोकले उहाँलाई महिमा ल्याऊन्, महिमा ल्याऊन्!

सबले उहाँको सर्वशक्तिको प्रशंसा गरून्।

उहाँका कार्यको प्रशंसा गरून्,

उहाँको पवित्र नाम पुकारून्!


पद २

यस्तो प्रशंसा शैतानको हार र

शत्रुलाई विजय गर्नुभएको प्रमाण हो।

त्यसले पुष्टि गर्छ कि सृष्टि गर्नुभएको

मानिसलाई मुक्ति दिनुभएको छ।


पूर्व कोरस २

सब प्रशंसा गर्छन्, शत्रुलाई हराउनुभयो।

उहाँ विजयी भई फर्कनुभएको राजा हुनुहुन्छ!


कोरस

समुन्द्रको गहिराइ, पृथ्वी, स्वर्गमा भएका

सबथोकले उहाँलाई महिमा ल्याऊन्, महिमा ल्याऊन्!

सबले उहाँको सर्वशक्तिको प्रशंसा गरून्।

उहाँका कार्यको प्रशंसा गरून्,

उहाँको पवित्र नाम पुकारून्!


पूर्व कोरस १

शैतानको हारद्वारा, मानिसले उहाँका कार्य देख्छ।

उहाँ र उहाँको बुद्धिको प्रशंसा गर्छन्।


कोरस

समुन्द्रको गहिराइ, पृथ्वी, स्वर्गमा भएका

सबथोकले उहाँलाई महिमा ल्याऊन्, महिमा ल्याऊन्!

सबले उहाँको सर्वशक्तिको प्रशंसा गरून्।

उहाँका कार्यको प्रशंसा गरून्,

उहाँको पवित्र नाम पुकारून्!


कोरस

समुन्द्रको गहिराइ, पृथ्वी, स्वर्गमा भएका

सबथोकले उहाँलाई महिमा ल्याऊन्, महिमा ल्याऊन्!

सबले उहाँको सर्वशक्तिको प्रशंसा गरून्।

उहाँका कार्यको प्रशंसा गरून्,

उहाँको पवित्र नाम पुकारून्!


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 51 मानिसले परमेश्‍वरसँग मिलनको आनन्द बाँड्दछ

अर्को: 53 परमेश्‍वर सबै देशका मानिसलाई विजय गर्नु हुनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्