388 सत्यता अभ्यास गर्नु नै परमेश्‍वरमा विश्‍वास गर्ने चाबी हो

कोरस

परमेश्‍वरप्रति विश्‍वासको चाबी

सत्यताको अभ्यास, उहाँको

इच्छाको वास्ता गर्नु हो।

उहाँ देहमा आउनुहुँदा

गर्नुहुने काम जान्नु हो;

उहाँको वचनका सिद्धान्त जान्नु हो।

भीडलाई नपछ्याऊ।

तिम्रो प्रवेशमा सिद्धान्त राख,

तिनलाई पक्रि राख।


पद १

उहाँमा विश्‍वास गर्नु र उहाँबारे ज्ञान

खोज्नु चानचुने कुरा होइन।

भेला भएर, उपदेश सुनेर मात्र

यो प्राप्त गर्न सकिन्न।

जोशले मात्र सिद्ध पारिन सकिन्न।

अनुभव, ज्ञान पाउनैपर्छ,

सबथोकमा सैद्धान्तिक हुनैपर्छ,

पवित्र आत्माको काम पाउनैपर्छ,

पवित्र आत्माको काम पाउनैपर्छ,

पवित्र आत्माको काम पाउनैपर्छ।


कोरस

परमेश्‍वरप्रति विश्‍वासको चाबी

सत्यताको अभ्यास, उहाँको

इच्छाको वास्ता गर्नु हो।

उहाँ देहमा आउनुहुँदा

गर्नुहुने काम जान्नु हो;

उहाँको वचनका सिद्धान्त जान्नु हो।

भीडलाई नपछ्याऊ।

तिम्रो प्रवेशमा सिद्धान्त राख,

तिनलाई पक्रि राख।


पद २

अनुभवहरू पाएपछि,

धेरै कुरा छुट्ट्याउन सक्छौ—

असल-खराब, धार्मिकता र दुष्टता,

देह र रगतको के हो, सत्यताको के हो।

यी सबको बीच भेद गर्न

तिमी सक्षम हुनुपर्छ,

ताकि जे भए पनि, हराउनेछैनौ।

तिम्रो साँचो कद यही हो।

तिम्रो साँचो कद यही हो।

तिम्रो साँचो कद यही हो।


कोरस

परमेश्‍वरप्रति विश्‍वासको चाबी

सत्यताको अभ्यास, उहाँको

इच्छाको वास्ता गर्नु हो।

उहाँ देहमा आउनुहुँदा

गर्नुहुने काम जान्नु हो;

उहाँको वचनका सिद्धान्त जान्नु हो।

भीडलाई नपछ्याऊ।

तिम्रो प्रवेशमा सिद्धान्त राख,

तिनलाई पक्रि राख।


अन्त्य

तिमी भित्रका उहाँको अन्तर्दृष्टिलाई

दृढ रूपमा पक्रि राख;

यसले तिमीलाई निकै मद्दत गर्छ।

नत्र आज दायाँ जानेछौ, भोलि बायाँ,

र कहिल्यै वास्तविक कुरा पाउनेछैनौ।

जीवनलाई कहिल्यै लाभ हुनेछैन।

सत्यता अभ्यास गर,

परमेश्‍वरमा विश्‍वासको चाबी यही हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌” बाट परिमार्जित

अघिल्लो: 387 विश्‍वासको चाबी भनेको परमेश्‍वरका वचनलाई जीवनको वास्तविकताको रूपमा स्वीकार गर्नु हो

अर्को: 389 सारा मानव जातिले परमेश्‍वरको आराधना गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्