695 परीक्षाहरूप्रति पत्रुसको मनोवृत्ति

पद १

पत्रुसले जीवनमा परमेश्‍वरद्वारा

अनगन्ती जाँच भोगे।

तिनले उनलाई अर्ध-मृत बनाउँथे,

तर उनको विश्‍वास कहिल्यै घटेन।

उहाँले उनलाई स्वीकार गर्नुहुनेछैन र

शैतानको हातमा फ्यालिनेछन्,

उहाँले उनलाई त्याग्नुभएको छ

भन्दा पनि निरुत्साहित भएनन्।


पूर्व कोरस १

विगतका सिद्धान्त अनुसार र व्यावहारिक रूपमा,

परमेश्‍वरलाई प्रेम गर्न; प्रार्थना गर्न जारी राखे।


कोरस १

शरीरको नभई, वचनका यस्ता जाँचको बीचमा,

पत्रुसले उहाँलाई प्रार्थना गरे।


पद २

“हे, परमेश्‍वर, स्वर्ग, पृथ्वी र

सबथोक माझमा सर्वशक्तिमान्,

तपाईँको हातमा सब प्राणी र मानिसलाई राख्नुहुन्छ।

मप्रति कृपालु हुनुहुँदा, मेरो हृदय आनन्दित हुन्छ।

मलाई न्याय गर्नुहुँदा, म अयोग्य भए पनि, तपाईँका

बुझ्न नसकिने कार्यको अझ बढी समझ पाउँछु,

कारण तपाईँ बुद्धि

र अख्तियारले भरिपूर्ण हुनुहुन्छ।


पूर्व कोरस २

मेरो देहले कष्ट पाए पनि,

आत्मामा सान्त्वना पाउँछु।

तपाईँको बुद्धि र कार्यको प्रशंसा

कसरी गर्न नसकुँला?


कोरस २

तपाईँलाई चिने पछि मरे पनि,

खुसीसाथ मर्न कसरी नसकुँला?”


ब्रिज

त्यस्ता जाँच दौरान,

पत्रुसले उहाँको इच्छा बुझ्न सकेनन्,

तैपनि उहाँद्वारा अझै प्रयोग गरिएकोमा

गौरवान्वित थिए।

उनको निष्ठा र उहाँको आशिषको कारण, उनी

हजारौँ वर्षसम्म मानिसको लागि नमुना भएका छन्।


अन्त्य

के यो तिमीहरूले अनुकरण गर्नुपर्दैन?

सोच उहाँले पत्रुसबारे

यति लामो वृत्तान्त किन दिनुभयो।

तिमीहरूको व्यवहारका सिद्धान्त यी नै हुनुपर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ६” बाट परिमार्जित

अघिल्लो: 686 परमेश्‍वरको मुक्ति प्राप्त गर्नेहरू मात्र जीवित मानिस हुन्

अर्को: 696 तिमीले परमेश्‍वरको काम कसरी अनुभव गर्ने भनेर जान्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्