87 आखिरी दिनहरूको देहधारी परमेश्‍वरले मानिसलाई वचनले सिद्ध पार्नुहुन्छ

शुरुवात

परमेश्‍वर आफ्नो वचन बोल्न पृथ्वीमा आउनुहुन्छ।

तिमीले देख्ने, सुन्ने, संलग्न हुने उहाँको वचन हो,

तिमीले पालन गर्ने उहाँको वचन हो,

तिमीले महसुस गर्ने उहाँको वचन हो।


पद १

परमेश्‍वरको यो देहधारणले

वचनद्वारा मानिसलाई सिद्ध पार्नुहुन्छ।

उहाँ चिन्ह र चमत्कार देखाउनुहुन्न,

न येशूको अघिल्लो काम गर्नुहुन्छ।

उहाँहरू दुवै देहधारी परमेश्‍वर हुनुभए पनि,

उहाँहरूका सेवकाइ एउटै छैनन्।


कोरस

आखिरी दिनहरूमा उहाँको काम

सबैलाई सिद्ध पार्न र मार्गदर्शन दिन

वचनको प्रयोग गर्नु हो।

उहाँ सजाय दिन तथ्यको प्रयोग गर्नुहुन्न।


पद २

आज परमेश्‍वर देहधारी हुनुभएको छ,

“देहमा देखा पर्नुहुने वचन” को काम पूरा गर्न,

मानिसलाई वचनद्वारा सिद्ध पार्न,

र उनीहरूलाई वचनको निराकरण

र शोधन स्वीकार गराउन।


ब्रिज १

उहाँका वचनले तिमीलाई प्रावधान र जीवन दिन्छन्;

तिनमा उहाँको काम र कार्यहरू देख्छौ।

तिनले तिमीलाई सजाय र शोधन गर्छन्।

उहाँकै वचनबाट पीडा पनि आउँछ।


पद ३

अब उहाँ तथ्यसँग नभई, वचनसँग काम गर्नुहुन्छ।

एकपल्ट उहाँका वचन तिमीमा आएपछि,

पवित्र आत्माले काम गर्न सक्नुहुन्छ

र तिमीले पीडा वा मिठास पाउँछौ।

उहाँको वचनले मात्र वास्तविकता ल्याउँछ

र तिमीलाई सिद्ध पार्न सक्छ।


कोरस

आखिरी दिनहरूमा उहाँको काम

सबैलाई सिद्ध पार्न र मार्गदर्शन दिन

वचनको प्रयोग गर्नु हो।

उहाँ सजाय दिन तथ्यको प्रयोग गर्नुहुन्न।


ब्रिज २

कहिलेकाहीँ केही मानिसले उहाँको विरोध गर्छन्।

उहाँले तिमीलाई कष्ट वा सजाय दिनुहुन्न

न तिमीले कुनै कठिनाइ भोग्छौ।

उहाँको वचन तिमीमा आई

तिमीलाई शोधन गर्दा, असहनीय हुन्छ।


कोरस

आखिरी दिनहरूमा उहाँको काम

सबैलाई सिद्ध पार्न र मार्गदर्शन दिन

वचनको प्रयोग गर्नु हो।

उहाँ सजाय दिन तथ्यको प्रयोग गर्नुहुन्न।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ” बाट परिमार्जित

अघिल्लो: 86 परमेश्‍वरले आखिरी दिनहरूमा वचनद्वारा सबै हासिल गर्नुहुन्छ

अर्को: 88 आखिरी दिनहरूको देहधारी परमेश्‍वरले मुख्यतः वचनहरूको काम गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्