844 तिमी पत्रुसको मार्गमा हिँड्यौ भने मात्र परमेश्‍वरले तिमीलाई सिद्ध पार्नुहुनेछ

पद १

येशूले पत्रुसलाई जे भन्‍नुभयो, आज मानिसलाई त्यही भन्‍नुहुन्छ।

तिनको ज्ञान र जीवन प्रवेश पत्रुसको स्तरमा पुग्‍नुपर्छ।

यस आवश्यकता र मार्गअनुसार, परमेश्‍वरले सबलाई सिद्ध पार्नुहुनेछ।

पत्रुसले जे अनुभव गरे, तिमीहरूले पनि गर्नैपर्छ।

पत्रुसले पाएका फल तिमीहरूमा प्रकट हुनैपर्छ;

पत्रुसले अनुभव गरेको पीडा पनि भोग्नैपर्छ।


कोरस

तिमीहरू हिँड्ने बाटो पत्रुस हिँडेकै बाटो हो।

तिमीहरूले भोग्ने पीडा पत्रुसको पनि हो।

जब महिमा प्राप्त गर्छौ र वास्तविक जीवन जिउँछौ,

तब पत्रुसको स्वरूपमा जिउँछौ।

मार्ग एउटै हो, र यसलाई पछ्याएर सिद्ध भइन्छ।


पद २

तिमीहरूले हिँड्ने बाटो र भविष्यमा

हिँड्ने बाटो, उहाँले सिद्ध पार्नुहुने जे हो

र तिमीहरूलाई जे सुम्पिइएको छ,

यी बारे स्पष्ट हुनैपर्छ।


कोरस

तिमीहरू हिँड्ने बाटो पत्रुस हिँडेकै बाटो हो।

तिमीहरूले भोग्ने पीडा पत्रुसको पनि हो।

जब महिमा प्राप्त गर्छौ र वास्तविक जीवन जिउँछौ,

तब पत्रुसको स्वरूपमा जिउँछौ।

मार्ग एउटै हो,

र यसलाई पछ्याएर सिद्ध भइन्छ।


ब्रिज

एक दिन तिमीहरू जाँचिनेछौ,

र पत्रुसको अनुभवबाट उत्प्रेरित हुन सक्यौ भने,

उनको मार्गमा छौ।

विश्‍वास, प्रेम र उहाँप्रति वफादारिताको लागि

उहाँले उनको तारिफ गर्नुभयो।

उनी इमानदार थिए र उहाँलाई चाहन्थे,

त्यसैले उनी सिद्ध पारिए।

तिमीसँग यस्तै प्रेम र विश्‍वास छ भने,

येशूले तिमीलाई अवश्य सिद्ध पार्नुहुनेछ।


कोरस

तिमीहरू हिँड्ने बाटो पत्रुस हिँडेकै बाटो हो।

तिमीहरूले भोग्ने पीडा पत्रुसको पनि हो।

जब महिमा प्राप्त गर्छौ र वास्तविक जीवन जिउँछौ,

तब पत्रुसको स्वरूपमा जिउँछौ।

मार्ग एउटै हो,

र यसलाई पछ्याएर सिद्ध भइन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पत्रुसले येशूलाई कसरी चिने” बाट परिमार्जित

अघिल्लो: 843 के तिमी परमेश्‍वरद्वारा सिद्ध पारिन खोज्ने मानिस हौ?

अर्को: 849 सिद्ध पारिएकाहरूलाई परमेश्‍वरका प्रतिज्ञाहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्