602 परमेश्‍वरमा सफल विश्‍वासको मार्ग

पद १

पत्रुस र पावलका गन्तव्य,

तिनको योगदानले नभई,

आफ्नो कर्तव्य पूरा गर्न सके-सकेनन्

अनुसार मापन गरियो।

“सुरुदेखि के खोजी गरे” ले तिनको

गन्तव्य तय गरियो, कामको

मात्रा वा मानिसले तिनलाई

गरेको मुल्याङ्कनले होईन।


कोरस

उत्सुक्तापूर्वक आफ्नो कर्तव्य पूरा गर्ने

खोजले सफलतामा डोर्याउँछ।

उहाँको साँचो प्रेमको मार्ग पछ्याउनु

प्राणीको लागि सबभन्दा सही मार्ग हो।

स्वभाव बदल्ने खोजले, उहाँप्रतिको चोखो

प्रेमले सफलतामा डोर्याउँछ।


ब्रिज

यस्तो सफलताको मार्ग नै

मौलिक कर्तव्य र उहाँको

प्राणीको मौलिक स्वरूप पाउने मार्ग हो।

यो सुरूदेखि अन्त्यसम्म,

उहाँको सबै कामको लक्ष्य पनि हो।


कोरस

उत्सुक्तापूर्वक आफ्नो कर्तव्य पूरा गर्ने

खोजले सफलतामा डोर्याउँछ।

उहाँको साँचो प्रेमको मार्ग पछ्याउनु

प्राणीको लागि सबभन्दा सही मार्ग हो।

स्वभाव बदल्ने खोजले, उहाँप्रतिको चोखो

प्रेमले सफलतामा डोर्याउँछ।


पद २

मानिसको खोजी विलासी माग र

आकांक्षाले कलङ्कित छ भने,

उसको स्वभाव बदलिनेछैन;

यो पुनर्प्राप्तिको कामको उल्टो हुन्छ।

यो पवित्र आत्माको काम होइन।

यस्तो खोजलाई उहाँ स्वीकार्नुहुन्न।

उहाँबाट स्वीकार नभएपछि

यसको के महत्व हुन सक्छ?


कोरस

उत्सुक्तापूर्वक आफ्नो कर्तव्य पूरा गर्ने

खोजले सफलतामा डोर्याउँछ।

उहाँको साँचो प्रेमको मार्ग पछ्याउनु

प्राणीको लागि सबभन्दा सही मार्ग हो।

स्वभाव बदल्ने खोजले, उहाँप्रतिको चोखो

प्रेमले सफलतामा डोर्याउँछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ” बाट परिमार्जित

अघिल्लो: 596 मानिसले आफ्नो कर्तव्य कायम राख्नैपर्छ

अर्को: 604 परमेश्‍वरको विश्‍वासीले के लक्ष्य लिनुपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्