678 कष्ट र शोधनद्वारा मात्र तिमी परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छौ

पद १

परमेश्‍वरको साँचो प्रेम उहाँको स्वभाव हो।

र जब उहाँको धार्मिकता देखाइन्छ,

धेरै पीडा भोग्नेछौ, पीडा भोग्नेछौ।


पद २

यसबिना, उहाँलाई साँचो प्रेम

समर्पित गर्न सक्तैनौ।

तिमीलाई सिद्ध पार्नुभयो भने,

उहाँको पूर्ण स्वभाव देखाउनुहुनेछ।


कोरस

परमेश्‍वरको लागि साँचो प्रेम,

उहाँको लागि साँचो प्रेम,

कष्ट र शोधनद्वारा प्रकट हुन्छ।

परमेश्‍वरको लागि साँचो प्रेम,

परमेश्‍वरको लागि साँचो प्रेम,

उहाँको लागि साँचो प्रेम,

मानिसको प्रेम शोधनद्वारा

मात्र शुद्ध पार्नुहुन्छ।

परमेश्‍वरको लागि साँचो प्रेम,

उहाँको लागि साँचो प्रेम।


पद ३

सृष्टिको समयदेखि आजको दिनसम्म,

आफ्नो पूर्ण स्वभाव,

मानिसलाई कहिल्यै देखाउनुभएको छैन।


पद ४

तर आखिरी दिनहरूमा

यस पूर्वनिश्चित समूहलाई सब स्वभाव प्रकट गर्नुहुन्छ,

जसलाई उहाँले प्राप्त गर्न चुन्नुभयो।


पद ५

मानिसलाई सिद्ध पार्नुभई,

आफ्नो स्वभाव प्रकट गर्नुहुन्छ,

मानिसको एक समूह पूर्ण पार्दै।

मानिसप्रति उहाँको साँचो प्रेम यस्तो छ।


कोरस

परमेश्‍वरको लागि साँचो प्रेम,

उहाँको लागि साँचो प्रेम,

कष्ट र शोधनद्वारा प्रकट हुन्छ।

परमेश्‍वरको लागि साँचो प्रेम,

परमेश्‍वरको लागि साँचो प्रेम,

उहाँको लागि साँचो प्रेम,

मानिसको प्रेम शोधनद्वारा

मात्र शुद्ध पार्नुहुन्छ।

परमेश्‍वरको लागि साँचो प्रेम,

उहाँको लागि साँचो प्रेम।


ब्रिज

उहाँको साँचो प्रेम अनुभव गर्न,

ठूलो पीडा सहनैपर्छ,

उच्च मूल्य चुकाउनैपर्छ।

तब मात्र प्राप्त गरिनेछन्,

प्रेम फर्काउन सक्छन्।

अनि मात्रै उहाँ सन्तुष्ट हुनुहुनेछ।


पद ६

मानिस सिद्ध पारिन चाहन्छन् भने,

उहाँको इच्छा गर्न चाहन्छन्,

र उहाँलाई साँचो प्रेम दिन चाहन्छन् भने,

तिनले कष्ट अनुभव गर्नैपर्छ।


पद ७

तिनले धेरै पीडा भोग्नैपर्छ,

मृत्युभन्दा कठोर पीडा।

र अन्त्यमा, आफ्नो साँचो हृदय

उहाँलाई फिर्ता दिन बाध्य हुनेछन्।


कोरस

परमेश्‍वरको लागि साँचो प्रेम,

उहाँको लागि साँचो प्रेम,

कष्ट र शोधनद्वारा प्रकट हुन्छ।

परमेश्‍वरको लागि साँचो प्रेम,

परमेश्‍वरको लागि साँचो प्रेम,

उहाँको लागि साँचो प्रेम,

मानिसको प्रेम शोधनद्वारा

मात्र शुद्ध पार्नुहुन्छ।

परमेश्‍वरको लागि साँचो प्रेम,

उहाँको लागि साँचो प्रेम,

परमेश्‍वरको लागि साँचो प्रेम,

उहाँको लागि साँचो प्रेम,

परमेश्‍वरको लागि साँचो प्रेम, साँचो प्रेम, प्रकट हुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट परिमार्जित

अघिल्लो: 677 शोधन दौरान परमेश्‍वरलाई कसरी प्रेम गर्ने

अर्को: 679 मानिसलाई सिद्ध पार्न परमेश्‍वरको लागि सर्वोत्तम माध्यम शोधन हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्