879 परमेश्‍वरले मात्र मानिसलाई अगाध माया गर्नुहुन्छ

पद १

परमेश्‍वरले मानिसको उद्दारको लागि,

अन्तिम दिनहरूमा, देहधारण गर्नुहुन्छ।

प्रेमबाट प्रेरित भई, उहाँ हरेक कार्य गर्नुहुन्छ।

यो प्रेमको आधार हो।


पद २

परमेश्‍वरले देहधारण गरि

भ्रस्टहरूलाई उद्धार गर्न अपमान सहनुहुन्छ।

उहाँले पिडा सहनुहुन्छ।

उहाँ आफ्नो असीम प्रेमको प्रदर्शन बारम्बार गर्नुहुन्छ।


कोरस

परमेश्‍वर कुनै आत्मा भड्किएको चाहनुहुन्न।

मानिस आफ्नो भविष्यप्रति लापरवाह हुन्छ।

मानिसले आफ्नो जीवनको कदर गर्न जान्दैन।

तर उहाँले गर्नुहुन्छ। उहाँले मात्र मानिसलाई प्रेम गर्नुहुन्छ।


पद ३

उहाँका वचनहरूले मलम लगाउछन् र प्रोत्साहन दिन्छन्।

उहाँका वचनहरूले न्याय गर्छन् र श्राप दिन्छन्, र प्रतिज्ञा गर्छन्।

उहाँका वचनहरू उहाँको प्रेमबाट प्रेरित छन्।

यहि नै उहाँको कार्यको सार हो।


पद ४

किन यति धेरैले उहाँलाई पछ्याउँछन्?

किन तिनीहरूमा यति धेरै ऊर्जा छ?

किनकि उनीहरूले उहाँको प्रेम र मुक्ति देखिसकेका छन्।

उहाँ समयको पक्का हुनुहुन्छ। उहाँ कहिल्यै ढिला सुस्ती गर्नुहुन्न।


कोरस

परमेश्‍वर कुनै आत्मा भड्किएको चाहनुहुन्न।

मानिस आफ्नो भविष्यप्रति लापरवाह हुन्छ।

मानिसले आफ्नो जीवनको कदर गर्न जान्दैन।

तर उहाँले गर्नुहुन्छ। उहाँले मात्र मानिसलाई प्रेम गर्नुहुन्छ।


ब्रिज

कसले तिमीलाई सबैभन्दा धेरै प्रेम गर्छ?

तिमी आफूलाई प्रेम गर्दैनौ‌।

तिमीले महसुस गर्छौ, परमेश्‍वरको प्रेम सबैभन्दा वास्तविक छ।

यदि परमेश्‍वरले देहधारण गरि,

मानिससंगै बसेर निर्देशन नगरेको भए,

तिनीहरूलाई उहाँको प्रेम बुझ्न गाह्रो हुन्थ्यो।


कोरस

परमेश्‍वर कुनै आत्मा भड्किएको चाहनुहुन्न।

मानिस आफ्नो भविष्यप्रति लापरवाह हुन्छ।

मानिसले आफ्नो जीवनको कदर गर्न जान्दैन।

तर उहाँले गर्नुहुन्छ। उहाँले मात्र मानिसलाई प्रेम गर्नुहुन्छ।

हो, परमेश्‍वरले मात्र मानिसलाई प्रेम गर्नुहुन्छ। ओह, हो, उहाँ गर्नुहुन्छ।

उहाँले मानिसलाई यति प्रेम गर्नुहुन्छ।


—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। “के तँलाई मानवजातिप्रतिको परमेश्‍वरको प्रेम थाहा छ?” बाट परिमार्जित

अघिल्लो: 878 परमेश्‍वरको कामको हरेक चरण मानिसको जीवनको लागि हो

अर्को: 887 परमेश्‍वर चुपचाप सबैको लागि आपूर्ति गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्