250 कसैले परमेश्‍वरको काम बुझ्न सक्तैन

पद १

परमेश्‍वर र मानिसलाई समान रूपले हेर्न मिल्दैन।

उहाँका सार र काम बुझ्न नसकिने छन्, अबोध्य छन्।

यदि उहाँ आफैले आफ्नो काम गर्नुहुन्न भने,

मानिस सामु आफ्नो वचन बोल्नुहुन्न भने,

उहाँको इच्छा कहिल्यै बुझ्न सकिन्न।

उहाँमा सारा जीवन अर्पण गर्नेहरूले पनि

उहाँको स्वीकृति पाउन सक्तैनन्।


कोरस

मानिसले उहाँको कामलाई सिमित गर्नु हुँदैन।

उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ,

कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?

मानिसले उहाँको कामलाई सिमित गर्नै सक्तैन।

उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ,

कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?


पद २

परमेश्‍वरको काम बिना, मानिसको असल कार्य पनि बेकार हुन्छ,

कारण उहाँको विचार मानिसको भन्दा सदा उच्च हुन्छ।

उहाँको बुद्धि अबोध्य छ, त्यसैले उहाँ भन्नुहुन्छ कि,

जसले उहाँ र उहाँको कामलाई बुझे भन्ने ठान्छन्

तिनीहरू हुन् बेकार, केवल अहङ्कारी र अज्ञानी।

शैतानद्वारा मानिस भ्रष्टित छ, मानिसको प्रकृति उहाँ विरोधी छ।

ऊ परमेश्‍वरको समान छैन, उहाँको काममा सल्लाह दिन सक्तैन।


कोरस

मानिसले उहाँको कामलाई सिमित गर्नु हुँदैन।

उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ,

कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?

मानिसले उहाँको कामलाई सिमित गर्नै सक्तैन।

उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ,

कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?


पद ३

मानिसलाई मार्गदर्शन कसरी दिने, त्यो उहाँको निजी काम हो।

कुनै पूर्व धारणाहरू नराखी, मानिस समर्पित हुनुपर्छ,

किनकी ऊ फगत धुलो हो।

हामी आफै उहाँको खोजी गर्ने भएकोले

उहाँलाई विचार गर्न, आफ्नो धारणा उहाँको काममा

कहिल्यै लाद्नुहुन्न,

न आफ्नो भ्रष्ट स्वभावले उहाँको काममा वाधा पुर्याउनु हुन्छ।

नत्र हामी ख्रीष्ट विरोधी हुँदैनौ र?

के त्यो उहाँप्रतिको विश्‍वास हो र?


कोरस

मानिसले उहाँको कामलाई सिमित गर्नु हुँदैन।

उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ,

कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?

मानिसले उहाँको कामलाई सिमित गर्नै सक्तैन।

उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ,

कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?


ब्रिज

किनकी हामी उहाँमाथि विश्‍वास गर्छौँ,

उहाँलाई हेर्न, सन्तुष्ट पार्न चाहन्छौँ।

हामीले सत्यको मार्ग खोज्नुपर्छ,

उहाँसँग मिल्ने खालको मार्ग,

अनि हठी भई उहाँको विरोध गर्नु हुँदैन।

यसबाट के भलाइ हुन सक्ला र?


कोरस

मानिसले उहाँको कामलाई सिमित गर्नु हुँदैन।

उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ,

कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?

मानिसले उहाँको कामलाई सिमित गर्नै सक्तैन।

उहाँको नजरमा, ऊ एक कमिला सरह तुच्छ छ,

कसरी उसले परमेश्‍वरको काम बुझ्न सक्ला र?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रस्तावना” बाट परिमार्जित

अघिल्लो: 248 मानिसहरूलाई निन्दा गर्ने परमेश्‍वरको आधार

अर्को: 251 परमेश्‍वरको देखा पराइलाई सीमित गर्न कल्पनामा भर नपर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्