278 परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुराको मार्गमा कुनै शक्ति खडा हुन सक्तैन

शुरुवात

कुनै पनि देश वा शक्ति

परमेश्‍वरले पाउन चाहनुभएको कुराको मार्गमा

खडा हुन सक्तैन।


पद १

आज परमेश्‍वर आफ्नो काम गर्न

संसारमा फर्कनुभएको छ।

उहाँको पहिलो कार्यस्थल

अधिनायकवादको प्रतिरूप हो:

चीन, नास्तिकतावादको कट्टर गढ।

आफ्नो बुद्धि र शक्तिद्वारा

मानिसको एक समूह पाउनुभएको छ।


पद २

यस दौरान, उहाँलाई चीनको सत्ताधारी दलले

शिर राख्ने ठाउँ नहुने र

आश्रय भेट्टाउन नसक्ने गरी,

खेदो गरी, ठूलो कष्ट दिएको छ।

तैपनि, उहाँले गर्न चाहनुभएको काम

अझै जारी राख्नुहुन्छ,

काम अझै जारी राख्नुहुन्छ:

सोर निकाली सुसमाचार फैलाउनुहुन्छ।


पद ३

परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई

कसैले बुझ्न सक्तैन।

परमेश्‍वरलाई शत्रु मान्ने देश चीनमा,

उहाँले आफ्नो काम कहिल्यै रोक्नुभएको छैन।

बरु, धेरैले उहाँको काम र

वचनलाई स्विकारेका छन्,


पूर्व कोरस १

कारण उहाँले हरेक मानिसलाई

जतिसक्दो मुक्ति दिनुहुन्छ,

कारण हरेक मानिसलाई जतिसक्दो

मुक्ति दिनुहुन्छ,


कोरस

कुनै पनि देश वा शक्ति

परमेश्‍वरले पाउन चाहनुभएको कुराको मार्गमा

खडा हुन सक्तैन।

उहाँको कामलाई रोक्ने, वचनको विरोध गर्ने र

योजनालाई बाधा दिने, बिगार्नेलाई,

परमेश्‍वरले अन्ततः दण्ड दिनुहुनेछ।


पद ४

परमेश्‍वरको कामको विरोध गर्ने

व्यक्तिलाई नरकमा पठाइनेछ;

परमेश्‍वरको काम विरोध गर्ने कुनै पनि

देशलाई नष्ट गरिनेछ;


पूर्व कोरस २

उहाँको कामको विरोध गर्न खडा हुने कुनै पनि देश

यस पृथ्वीबाट मेटिनेछ र त्यसको अस्तित्व

समाप्त हुनेछ।


कोरस

कुनै पनि देश वा शक्ति

परमेश्‍वरले पाउन चाहनुभएको कुराको मार्गमा

खडा हुन सक्तैन।

उहाँको कामलाई रोक्ने, वचनको विरोध गर्ने र

योजनालाई बाधा दिने, बिगार्नेलाई,

परमेश्‍वरले अन्ततः दण्ड दिनुहुनेछ।


कोरस

कुनै पनि देश वा शक्ति

परमेश्‍वरले पाउन चाहनुभएको कुराको मार्गमा

खडा हुन सक्तैन।

उहाँको कामलाई रोक्ने, वचनको विरोध गर्ने र

योजनालाई बाधा दिने, बिगार्नेलाई,

परमेश्‍वरले अन्ततः दण्ड दिनुहुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 277 परमेश्‍वरको स्वभावलाई रिस उठाउनेहरू दण्डित हुनैपर्छ

अर्को: 279 परमेश्‍वरले निनवेको राजाको पश्चातापको प्रशंसा गर्नुभयो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्