912 परमेश्‍वरको अख्तियारलाई कसैले प्रतिस्थापन गर्न सक्तैन

पद १

संसारमा मानव देखा पर्नु अघि,

परमेश्‍वरले सबै सृष्टि गर्न शक्ति प्रयोग गर्नुभयो।

अद्वितीय विधिले, मानिसको बासस्थान बनाउनुभयो,

किनकि छिट्टै उसलाई सास दिनुहुनेथियो।

उहाँको अख्तियार सबै प्राणी, महान् समुद्र,

स्वर्ग, ज्योति, भुमि, पशु, पक्षी,

सूक्ष्मजीव र किराहरूमा देखाइयो।


कोरस

जब परमेश्‍वरले सबै थोकको सृष्टि सुरु गर्नुभयो,

उहाँको शक्ति प्रकट हुन थाल्यो।

सबै थोक सृष्टि गर्न र कायम राख्न उहाँले वचन प्रयोग गर्नुभयो।

हो, यही हो उहाँको अद्वितीय अख्तियार।


पद २

उहाँको सार्वभौमिकता मुनि, उहाँका

वचनको कारणले प्रत्येकलाई जीवन दिइयो

र वृद्धि गराइयो।

उहाँको शक्तिले अचल कुरालाई जीवन दिन्छ,

ताकि ती कहिल्यै नहराऊन्,

जीवित प्राणीलाई वृद्धि हुने प्रवृत्ति दिन्छ,

ताकि अस्तित्वका नियम हस्तान्तरण गरून्।


कोरस

जब परमेश्‍वरले सबै थोकको सृष्टि सुरु गर्नुभयो,

उहाँको शक्ति प्रकट हुन थाल्यो।

सबै थोक सृष्टि गर्न र कायम राख्न उहाँले वचन प्रयोग गर्नुभयो।

हो, यही हो उहाँको अद्वितीय अख्तियार।


ब्रिज

उहाँको शक्ति रूपहरूमा, वृहत् वा

सूक्ष्म दृष्टिकोणमा सीमित छैन।

ब्रह्माण्डलाई आदेश दिनुहुन्छ र

जीवन-मृत्युमाथि शासन गर्नुहुन्छ।

सबैलाई सेवा गर्न लगाउनुहुन्छ,

पानी-पर्वत शासन गर्नुहुन्छ।

सृष्टिको आवश्यकता प्रदान गर्दै,

ती भित्रका सबैमा शासन गर्नुहुन्छ।

यसले मानव बाहेक सबै माझ उहाँको

अद्वितीय अख्तियार देखाउँछ।

यो प्रकटीकरण कहिल्यै सकिने छैन,

केही-कसैले यसलाई बदल्न, बिगार्न,

थप्न वा घटाउन सक्तैन।

कारण सृष्टिकर्ताको पहिचान कसैले प्रतिस्थापन गर्न सक्तैन।


कोरस

जब परमेश्‍वरले सबै थोकको सृष्टि सुरु गर्नुभयो,

उहाँको शक्ति प्रकट हुन थाल्यो।

सबै थोक सृष्टि गर्न र कायम राख्न उहाँले वचन प्रयोग गर्नुभयो।

हो, यही हो उहाँको अद्वितीय अख्तियार।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट परिमार्जित

अघिल्लो: 911 सृष्टिकर्ताको अख्तियार अपरिवर्तनीय छ

अर्को: 914 सबै थोक सृष्टिकर्ताको अख्तियारका प्रकटीकरण हुन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्