106 परमेश्‍वरको काम उहाँको सट्टा कसैले गर्न सक्तैन

पद १

परमेश्‍वरको व्यवस्थापनको योजना उहाँ स्वयम गर्नुहुन्छ।

सुरुमा उहाँले संसारको सृष्टि गर्नुभयो,

अरु कोहीले मानिसलाई सृष्टि गर्न सक्ने थिएन।

दोस्रो चरण सबैलाई उद्दार गर्नु थियो,

मात्र उहाँले यो योजना पूरा गर्न सक्नुहुन्थ्यो।

तेस्रो चरणमा सबै काम सकाउनुहुन्छ।


कोरस

उहाँको काम उहाँ बाहेक अरू कसैले गर्न सक्तैन।

सुरुदेखि आजसम्म यो काम उहाँले मात्र गर्न सक्नुहुन्छ।

हरेक चरण फरक स्थान र युगमा भएपनि,

सबै काम

एउटै परमेश्‍वरले गर्नुभएको छ।

मानिसले लिनुपर्ने मुख्य दर्शन।

उहाँले मात्र उहाँको काम

गर्न सक्नुहुन्छ।

उहाँले मात्र सक्नुहुन्छ।


पद २

परमेश्‍वरको व्यवस्थापनको योजना उहाँ स्वयम गर्नुहुन्छ।

मानिसलाई उद्दार गरी, विजय गरी सिद्ध पार्नुहुन्छ।

शैतानलाई जित्न, मानवजातिलाई प्राप्त गर्न

र सामान्य जीवन दिन,

मानिसबीच काम गरी अगुवाइ गर्नुहुन्छ;

सबै व्यवस्थापनको योजना उहाँ स्वयम्'ले गर्नुपर्छ।


कोरस

उहाँको काम उहाँ बाहेक अरू कसैले गर्न सक्तैन।

सुरुदेखि आजसम्म यो काम उहाँले मात्र गर्न सक्नुहुन्छ।

हरेक चरण फरक स्थान र युगमा भएपनि,

सबै काम एउटै परमेश्‍वरले गर्नुभएको छ।

मानिसले लिनुपर्ने मुख्य दर्शन।

उहाँले मात्र उहाँको काम गर्न सक्नुहुन्छ।


ब्रिज

यहोवाले मानिस बनाई वर्गीकरण गर्नुभयो।

आखिरी दिनहरूमा काम गर्नुहुन्छ।

कसैले उहाँको ठाउँ लिन सक्तैन।

तीन चरणमा उहाँले मानिसलाई नेतृत्व गर्नुहुन्छ।

यी चरणपछि सबै उहाँको प्रभुत्वमा हुनेछन्,

उहाँको प्रभुत्वमा हुनेछन्।


कोरस

उहाँको काम उहाँ बाहेक अरू कसैले गर्न सक्तैन।

सुरुदेखि आजसम्म यो काम उहाँले मात्र गर्न सक्नुहुन्छ।

हरेक चरण फरक स्थान र युगमा भएपनि,

सबै काम

एउटै परमेश्‍वरले गर्नुभएको छ।

मानिसले लिनुपर्ने मुख्य दर्शन।

मानिसले लिनुपर्ने मुख्य दर्शन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट परिमार्जित

अघिल्लो: 105 कामका तीन चरणहरुले परमेश्‍वरको मानव व्यवस्थापनको बारेमा सबै जनाउछन्

अर्को: 107 तीन चरणको काम एउटै परमेश्‍वरले गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्