975 नयाँ युगका आज्ञाहरू गहन रूपमा अर्थपूर्ण छन्

पद १

नयाँ युगका आज्ञा निकै गहन छन्।

परमेश्‍वर पृथ्वीमा देखा पर्नुहुनेछ, देहमा

महिमा प्रकटीकरण गर्नुहुँदै, ब्रह्माण्डलाई

विजय गर्नुहुनेछ भनी देखाउँछन्।

चुनिएकालाई व्यावहारिक कामद्वारा सिद्ध पार्नुहुन्छ।

पृथ्वीमा वचनद्वारा सब पूरा गर्नुहुनेछ,

देहधारी परमेश्‍वर सबभन्दा उच्च उठ्नुभएको,

संसारका सब मानिस, राष्ट्रले महान् परमेश्‍वर सामु

घुँडा टेकेको प्रकट गराउनुहुनेछ।


कोरस

नयाँ युगका आज्ञाले परमेश्‍वर र मानिस

नयाँ स्वर्ग र पृथ्वीमा छन् भनी देखाउँछन्।

यहोवाले इस्राएलीसँग र येशूले यहूदीसँग गर्नुभए झैँ,

उहाँले पृथ्वीमा अझ व्यावहारिक,

महान् काम गर्नुहुनेछ।


पद २

नयाँ युगका आज्ञा मानिसले मान्नुपर्ने र

त्यो उसको कर्तव्य र दायित्व भएपनि,

तिनले प्रतिनिधित्व गर्ने अर्थ,

एक-दुई शब्दमा पूरै व्यक्त गरिन निकै गहन छन्।

नयाँ युगका आज्ञाले, यहोवा र येशूले

प्रतिपादन गर्नुभएको पुराना र नयाँ करारका व्यवस्था,

नियमलाई प्रतिस्थापन गर्छन्।

जान कि मानिसले कल्पना गर्न सक्ने भन्दा

निकै गहन पाठ हो यो।


कोरस

नयाँ युगका आज्ञाले परमेश्‍वर र मानिस

नयाँ स्वर्ग र पृथ्वीमा छन् भनी देखाउँछन्।

यहोवाले इस्राएलीसँग र येशूले यहूदीसँग गर्नुभए झैँ,

उहाँले पृथ्वीमा अझ व्यावहारिक,

महान् काम गर्नुहुनेछ।


पद ३

नयाँ युगका आज्ञा, व्यावहारिक

रूपमा अर्थपूर्ण छन्।

राज्य र अनुग्रहको युगबीच संगम ल्याउँछन्,

पुरानो युगका नियम अन्त्य गर्छन्।

उहाँद्वारा व्यक्तिगत रूपमा सिद्ध पारिन

अझ व्यावहारिक

परमेश्‍वर सामु मानिसलाई ल्याउँछन्।

यी आज्ञा सिद्धताको मार्गको सुरुवात हुन्।

त्यसैले ती बारे सही दृष्टिकोण हुनुपर्छ,

तिनलाई राम्ररी पछ्याऊ।


ब्रिज

नयाँ युगका आज्ञाले यी कुरामा जोड दिन्छन्:

मानिसले व्यावहारिक परमेश्‍वरलाई आराधना गर्नैपर्छ,

आत्माको सारमा समर्पित हुनैपर्छ।

धर्मी सूर्यको रूपमा प्रकट

हुनुहुँदा, मानिस दोषी कि धर्मी भनी न्याय

गर्नुहुने सिद्धान्तलाई जोड दिन्छन्।


कोरस

नयाँ युगका आज्ञाले परमेश्‍वर र मानिस

नयाँ स्वर्ग र पृथ्वीमा छन् भनी देखाउँछन्।

यहोवाले इस्राएलीसँग र येशूले यहूदीसँग गर्नुभए झैँ,

उहाँले पृथ्वीमा अझ व्यावहारिक,

महान् काम गर्नुहुनेछ।

उहाँले पृथ्वीमा अझ व्यावहारिक,

महान् काम गर्नुहुनेछ।

उहाँले पृथ्वीमा अझ व्यावहारिक,

महान् काम गर्नुहुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आज्ञा पालन र सत्यता अभ्यास गर्ने” बाट परिमार्जित

अघिल्लो: 973 परमेश्‍वरले भन्नुहुने र गर्नुहुने सबै सत्य हो

अर्को: 977 तिमीहरूले परमेश्‍वरको स्वीकृतिको खोजी गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्