502 देहलाई त्याग्नुको महत्व

पद १

परमेश्‍वरले तिमीलाई मुक्ति दिनुभएको छ,

तर उहाँलाई सन्तुष्ट नगरेमा

र सत्यताको अभ्यास नगरेमा,

उहाँलाई साँच्चै प्रेम गर्ने हृदयले,

आफ्नो देह विरुद्ध नलडेमा,

आफैलाई बर्बाद पार्नेछौ र पीडामा डुब्नेछौ।


पद २

सधैँ देहको वास्ता गरेमा,

शैतानले तिमीलाई बिस्तारै निल्नेछ र

जीवन र आत्माको स्पर्श रहित बनाउनेछ,

जबसम्म तिमी अन्धकारले भरिँदैनौ।

तब शैतानको कैदी बन्नेछौ,

उहाँलाई इन्कार गर्नेछौ र छोड्नेछौ।


कोरस

उहाँसामु जीवन पाउँछौ कि पाउँदैनौ,

तिम्रो आखिरी अन्त्य के हुनेछ भनी

देहसँग आफ्नो लडाइँ

कसरी गर्छौमा भर पर्छ।


पद ३

उहाँलाई प्रेम गर्न पीडा सामना गर्नुपर्छ।

बाहिरी जोश, प्रयास, थप पढाइ

वा भागदौडको आवश्यकता पर्दैन।

अतिशय विचार, आफ्ना रुची पन्छ्याऊ,

धारणा, अभिप्राय त्याग,

किनकि यही हो उहाँको इच्छा।


कोरस

उहाँसामु जीवन पाउँछौ कि पाउँदैनौ,

तिम्रो आखिरी अन्त्य के हुनेछ भनी

देहसँग आफ्नो लडाइँ

कसरी गर्छौमा भर पर्छ।


ब्रिज

मानिस भित्रका कुरा र उहाँको हृदय

नपछ्याउने धारणा निराकरण गर्न,

सत्यता अभ्यास गर्न अह्राउनुहुन्छ।

मानिस भित्र उहाँको प्रयोगलाई अनुपयुक्त

धेरै कुरा छन्, देह विद्रोहले पूर्ण छ,

तसर्थ तिनले देहसँग लड्न अझै सिक्नुपर्छ।

यो तिनले उहाँसँगै भोग्नुपर्ने पीडा हो भनी उहाँ भन्नुहुन्छ।


कोरस

उहाँसामु जीवन पाउँछौ कि पाउँदैनौ,

तिम्रो आखिरी अन्त्य के हुनेछ भनी

देहसँग आफ्नो लडाइँ

कसरी गर्छौमा भर पर्छ।

उहाँसामु जीवन पाउँछौ कि पाउँदैनौ,

तिम्रो आखिरी अन्त्य के हुनेछ भनी

देहसँग आफ्नो लडाइँ

कसरी गर्छौमा भर पर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट परिमार्जित

अघिल्लो: 501 देहलाई त्याग्‍ने अभ्यास

अर्को: 505 सत्यताको अभ्यास गर्नको निम्ति कष्ट भोग्दा परमेश्‍वरको स्वीकृति पाइन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्