325 परमेश्‍वरमा मानिसको विश्‍वास असहनीय रूपमा खराब छ

पद १

धेरैले आशिष् पाउन वा विपतबाट उम्किन परमेश्‍वरलाई पछ्याउँछन्।

उहाँको काम वा व्यवस्थापनबारे सुन्ने बित्तिकै, चासो गुमाउँछन्।

यस्ता अरोचक कुराले कसरी लाभ गर्छ भनी देख्दैनन्।

त्यसैले उहाँको व्यवस्थापनबारे सुनेका

भए पनि खासै ध्यान दिँदैनन्।


पूर्व कोरस

बहुमूल्य ठान्दैनन् र आफ्नो

जीवनको भाग मान्दैनन्।

यस्ता मानिसको उहाँलाई पछ्याउने एउटै उद्देश्य हुन्छ,

जुन हो आशिषहरू पाउने।

त्यसमा यो समावेश छैन

भने तिनलाई मतलब हुँदैन।


कोरस

उहाँसँग मानिसको सम्बन्ध

नाङ्गो स्वार्थको मात्रै हो,

दिने र लिने बीचको सम्बन्ध हो,

मालिकबाट तलब पाउन काम गर्ने कामदार जस्तै,

स्नेह रहित लेनदेन, न प्रेम दिइन्छ, न पाइन्छ,

केवल कृपा वा दान,

बुझाइ हुँदैन, मात्रै मौन क्रोध।

घनिष्ठता हुँदैन, मात्र छल

र पार गर्न नसकिने विभाजन हुन्छ।


पद २

कुरा यो बिन्दुमा पुगेका छन्,

कोही छ बदल्न सक्ने?

यो सम्बन्ध कति भयानक छ भनी कतिले बुझ्न सक्छन्?

जब मानिस आशिषित हुनुको आनन्दमा डुब्छन्,

यस्तो सम्बन्ध कति कुरूप, लाजमर्दो

हुन्छ, कसैले जान्न सक्तैनन्।


कोरस

उहाँसँग मानिसको सम्बन्ध

नाङ्गो स्वार्थको मात्रै हो,

दिने र लिने बीचको सम्बन्ध हो,

मालिकबाट तलब पाउन काम गर्ने कामदार जस्तै,

स्नेह रहित लेनदेन, न प्रेम दिइन्छ, न पाइन्छ,

केवल कृपा वा दान,

बुझाइ हुँदैन, मात्रै मौन क्रोध।

घनिष्ठता हुँदैन, मात्र छल

र पार गर्न नसकिने विभाजन हुन्छ।


कोरस

उहाँसँग मानिसको सम्बन्ध

नाङ्गो स्वार्थको मात्रै हो,

दिने र लिने बीचको सम्बन्ध हो,

मालिकबाट तलब पाउन काम गर्ने कामदार जस्तै,

स्नेह रहित लेनदेन, न प्रेम दिइन्छ, न पाइन्छ,

केवल कृपा वा दान,

बुझाइ हुँदैन, मात्रै मौन क्रोध।

घनिष्ठता हुँदैन, मात्र छल

र पार गर्न नसकिने विभाजन हुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट परिमार्जित

अघिल्लो: 324 परमेश्‍वरमा मानिसको विश्‍वास पछाडिका घृणित उदेश्यहरू

अर्को: 326 मानवजातिको परमेश्‍वरमा विश्‍वास बारे सबैभन्दा दुःखद कुरा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्