68 परमेश्‍वरको विजयको कामको मुख्य उद्देश्य

पद १

तिमीहरू अन्धकारमा खसेका छौ,

गहिरो हानि पुर्याइएको छ।

आफ्नो प्रकृति जान, सत्यता जिऊ:

उहाँको कामको उद्देश्य यही हो।

यदि अन्धकारबाट उम्कन,

अशुद्ध कुराबाट छुट्टिन र

पवित्र हुन सकेमा, सत्यता धारण गर्नेछौ,

यसको अर्थ यही हो।


कोरस

विजय गर्नुको मुख्य उद्देश्य

मानिसलाई धुनु हो,

ताकि तिनले सत्यता पाऊन्,

कारण सत्यता निकै कम बुझ्छन्।

यिनैमा विजयको काम गर्नुको गहनतम अर्थ छ।


पद २

तिम्रो प्रकृति बदलिएको होइन,

तर सत्यता अभ्यास गर्न र

देहलाई त्याग्न सक्षम भएको हौ।

शुद्ध पारिएकाले यही गर्छन्।

सत्यता भएका र जिउने मात्र

उहाँद्वारा पूरै लिइन सक्छन्।

पत्रुसको स्वरूपमा जिउने सिद्ध

पारिएका, अरु विजय गरिएका हुन्।


कोरस

विजय गर्नुको मुख्य उद्देश्य

मानिसलाई धुनु हो,

ताकि तिनले सत्यता पाऊन्,

कारण सत्यता निकै कम बुझ्छन्।

यिनैमा विजयको काम गर्नुको गहनतम अर्थ छ।


पद ३

विजय गरिएकालाई गरिने काममा

श्राप, सजाय दिने र

क्रोधको प्रदर्शन समावेश छ।

तिनमाथि धार्मिकता र श्राप आइपर्छ।

तिनमा काम गर्नु भनेको तिनको

भ्रष्टता खुलासा गर्नु हो,

ताकि त्यसलाई चिनून् र

पूर्ण रूपमा विश्‍वस्त होऊन्।


ब्रिज

मानिस आज्ञाकारी भए पछि,

विजयको काम समाप्त हुनेछ।

धेरैले सत्यता नखोजे पनि,

विजयको काम समाप्त भइसकेको हुनेछ।


कोरस

विजय गर्नुको मुख्य उद्देश्य

मानिसलाई धुनु हो,

ताकि तिनले सत्यता पाऊन्,

कारण सत्यता निकै कम बुझ्छन्।

यिनैमा विजयको काम गर्नुको गहनतम अर्थ छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्” बाट परिमार्जित

अघिल्लो: 67 विजयको अन्तिम चरण मानिसहरूलाई मुक्ति दिन हो

अर्को: 72 विजयको काम सबभन्दा गहन अर्थको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्