677 शोधन दौरान परमेश्‍वरलाई कसरी प्रेम गर्ने

शुरुवात

शोधन दौरान परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ?


पद १

प्रेम गर्ने संकल्पले शोधन स्वीकार।

यो बेला भित्र भित्रै सताइन्छौ।

हृदयमा छुरी चलाए झैँ महसुस हुनेछ।

तर प्रेमले उहाँलाई सन्तुष्ट पार्न चाहन्छौ,

र देहको वास्ता गर्न चाहदैनौ।

उहाँप्रतिको प्रेम अभ्यास गर्नु भनेको यही हो।


कोरस

यो शोधनको समयको अभ्यास हो।

उहाँप्रतिको प्रेम आधार बनाई,

शोधनद्वारा उहाँको झन् नजिक पुग्नेछौ

र उहाँसँग झन् घनिष्ठ हुनेछौ।


पद २

भित्र भित्रै दुख्छौ, पीडा गहन हुन्छ,

तैपनि उहाँ सामु प्रार्थना गर्न चाहन्छौ:

“हे परमेश्‍वर, तपाईँलाई छोड्न सक्दिनँ।

मभित्र अन्धकार छ, तर साँच्चै तपाईँलाई सन्तुष्ट पार्न चाहन्छु।

हे परमेश्‍वर, तपाईँ मेरो हृदय जान्नुहुन्छ।

मभित्र तपाईँको प्रेम थपिदिनुहोस्।”


कोरस

यो शोधनको समयको अभ्यास हो।

उहाँप्रतिको प्रेम आधार बनाई,

शोधनद्वारा उहाँको झन् नजिक पुग्नेछौ

र उहाँसँग झन् घनिष्ठ हुनेछौ।


पद ३

कठोर शोधनमा, मानिस शैतानको सिकार हुन्छ।

यस्तो समयमा उहाँलाई कसरी प्रेम गर्नुपर्छ?

इच्छा बटुल, हृदय उहाँसामु राख,

बाँकी जीवन उहाँलाई समर्पण गर।

जसरी शोधन गर्नुभए पनि,

उहाँलाई खुसी पार्न सत्यता अभ्यास गर, उहाँ र सङ्गति खोज।


ब्रिज

प्रकार्य गर्दा, राम्ररी सेवा नगर्न सक्छौ,

तर सकेजति उहाँप्रतिको प्रेमले गर्छौ।

मानिसले जसरी सोचे पनि, तिम्रा अभिप्राय सही हुन्छन्,

आत्म-धर्मी छैनौ, कारण उहाँको तर्फबाट कार्य गर्छौ।


कोरस

यो शोधनको समयको अभ्यास हो।

उहाँप्रतिको प्रेम आधार बनाई,

शोधनद्वारा उहाँको झन् नजिक पुग्नेछौ

र उहाँसँग झन् घनिष्ठ हुनेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ” बाट परिमार्जित

अघिल्लो: 675 परमेश्‍वरको शोधनको कामको उद्देश्य

अर्को: 678 कष्ट र शोधनद्वारा मात्र तिमी परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छौ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्