768 परमेश्‍वरको इच्छा पालन गर्न जिउनु सबैभन्दा अर्थपूर्ण हुन्छ

पद १

परमेश्‍वरलाई प्रेम गर्छौ भने, उहाँको

मानिस बन्न राज्यमा पस्नु,

तिमीहरूको साँचो भविष्य, मूल्यवान् जीवन हो।

यो भन्दा आशिषित कोही हुन्न।

आज उहाँको लागि र उहाँको इच्छा

पालन गर्न जिउँछौ।

उहाँ भन्नुहुन्छ तिमीहरूको जीवन मूल्यवान् छ।


कोरस

उहाँले चुन्नुभएकाले मात्रै

अर्थपूर्ण जीवन जिउँछन्।

यति आशिषित र मुल्यवान

जीवन जिएकोले तिमीहरू धन्य छौ।


पद २

उहाँद्वारा चुनिएको, प्रेम गरिएको, उचालिएको,

जीवनको अर्थ बोध गरेको छौ।

खोजी असल भएकोले होइन,

यो उहाँको अनुग्रहको कारण हो;

आँखा खोलिदिनुभयो,

अनुग्रहले उहाँ सामु डोर्यायो।


कोरस

उहाँले चुन्नुभएकाले मात्रै

अर्थपूर्ण जीवन जिउँछन्।

यति आशिषित र मुल्यवान

जीवन जिएकोले तिमीहरू धन्य छौ।


ब्रिज

अन्तर्दृष्टि नदिनुभएको भए,

उहाँको प्रेमिलो स्वभाव देख्ने र

साँचो प्रेम दिने थिएनौ।

हृदय उत्प्रेरित गर्नुभयो,

ताकि हृदय उहाँलाई दिन सक।


कोरस

उहाँले चुन्नुभएकाले मात्रै

अर्थपूर्ण जीवन जिउँछन्।

यति आशिषित र मुल्यवान

जीवन जिएकोले तिमीहरू धन्य छौ।

उहाँले चुन्नुभएकाले मात्रै

अर्थपूर्ण जीवन जिउँछन्।

यति आशिषित र मुल्यवान

जीवन जिएकोले तिमीहरू धन्य छौ।

उहाँले चुन्नुभएकाले मात्रै

अर्थपूर्ण जीवन जिउँछन्।

यति आशिषित र मुल्यवान

जीवन जिएकोले तिमीहरू धन्य छौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ” बाट परिमार्जित

अघिल्लो: 767 परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँलाई प्रेम नगर्नु व्यर्थको जीवन हो

अर्को: 769 परमेश्‍वरलाई प्रेम गर्नेहरूसँग सिद्ध पारिने मौका हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्