312  राज्यको भविष्य असीमित रूपमा उज्ज्वल छ

सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टले,

मानिसलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ।

परमेश्‍वरको न्याय अनुभव गर्दा,

परमेश्‍वरका चुनिएका मानिस पखालिन्छन् र तिनीहरूले मुक्ति पाउँछन्;

तिनीहरू राज्यको सुसमाचार फैलाउन, सम्पूर्ण सत्त्व र बफादारी अर्पण गर्छन्।

परमेश्‍वरले विजेताहरूको समूह बनाउनुहुन्छ, शैतानलाई हराउनुहुन्छ।

ठुला विपत्तिहरू सुरु भइसकेका छन्, र सुसमाचार संसारभर फैलिरहेको छ।

महामारी र भोकमरी संसारभर फैलिन्छन्, मानिसलाई साँचो मार्ग खोज्न बाध्य तुल्याउँछन्।

परमेश्‍वरका वचन सबै मानिसलाई विजय गर्दै, संसारभर फैलिएका छन्।

सबै देश र स्थान, धर्म र सम्प्रदायले, परमेश्‍वरसामु आफूलाई समर्पण गर्नेछन्।


राज्यको भविष्य असीमित रूपमा उज्ज्वल छ, जोसिला दृश्य देखा पर्छन्।

सबै देश र मानिस साँचो मार्ग खोज्न, सर्वशक्तिमान् परमेश्‍वरलाई आराधना गर्न आउँछन्।

उहाँलाई शब्दले अनुमोदन र हृदयले विश्‍वास गर्छन्,

उहाँको पवित्र नामको प्रशंसा गर्छन्।

सर्वोच्च र सबैभन्दा सम्माननीय सर्वशक्तिमान् महिमा र सम्मानको योग्य हुनुहुन्छ।

सहश्राब्दिय राज्य पृथ्वीमा साकार भएको छ, र परमेश्‍वरको इच्छा पूरा भएको छ।

उहाँका वचनले ब्रह्माण्ड संसार भर्छन्, र यावत् थोक पखालिन्छन्।

हर व्यक्ति ज्योतिमा हिँड्छ, र उहाँका वचनको मार्गदर्शन स्विकार्छ।

देहधारी सर्वशक्तिमान् परमेश्‍वरले पृथ्वीमा आफ्नो सार्वभौम शक्ति चलाउनुहुन्छ।

खुसीले नकराई, उहाँको प्रशंसा नगरी, नगाई कसरी रहन सक्छौँ?

हामी उहाँका कार्यको प्रशंसा गर्छौँ; ती साँच्चै अद्भुत र अबोध्य छन्।

परमेश्‍वरका वचनहरू सबै सत्यता हुन्; ती एक पछि अर्को हासिल र पूरा हुन्छन्।

हामी ब्रह्माण्ड संसारलाई गवाही दिन्छौँ: परमेश्‍वरको महान् काम सम्पन्न भएको छ!

अघिल्लो: 304  म केवल सत्यता प्राप्त गर्न चाहन्छु र अब पतित हुनेछैन

अर्को: 366  सत्यता अभ्यास गर्नेहरूलाई परमेश्‍वरले आशिष् दिनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्