102  परमेश्‍वरले हामीलाई आजको दिनसम्म प्रेम गर्नुहुन्छ

परमेश्‍वर देह बन्नुभएको छ र मानिसमाझ आउनुभएको छ,

कैयौँ वर्षदेखि विनम्रता र गुप्ततामा काम गरिरहनुभएको छ।

मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ,

र विजेताहरूको समूह बनाउनुभएको छ।

अहिले सियोनमा फर्कन लाग्नुभएको छ,

हाम्रो लगावका भावना व्यक्त गर्न सकिन्न।

हामी साथ रहेका दिन एकदम छोटा रहेका छन्,

र हाम्रो पुनर्मिलनको दिन अज्ञात छ।

कैयौँ हिउँद, वसन्त, गृष्म, र शरदमा, परमेश्‍वर हामीमाझ जिउनुहुन्छ।

हामीलाई धेरै सङ्कष्ट, खतरा, र परीक्षामा मार्गदर्शन गर्नुभएको छ।

परमेश्‍वरको कृपा र सुरक्षा नभएको भए,

हामी धेरै अघि शैतानद्वारा निलिएका र कुल्चिएका हुनेथियौँ।

सर्वशक्तिमान् परमेश्‍वरले मलाई मुक्ति दिनुभएको छ,

उहाँको महान् प्रेम सधैँ मेरा हृदयमा हुनेछ।

परमेश्‍वरको आज्ञा मनमा राखी कसरी उहाँलाई निराश बनाउन सक्छु?

आफ्नो शरीर र हृदय उहाँलाई अर्पण गर्छु,

उहाँका माग पूरा गर्न सक्दो गर्छु।

म न नकारात्मक छु, न कमजोर,

किनकि उहाँको वचनले मलाई परीक्षा र सङ्कष्टमा अगुवाइ गर्छ।

म बफादारीसाथ कर्तव्य पूरा गर्नेछु,

र बलियो अनि जोरदार गवाही दिनेछु।


उहाँ मानिसका खातिर दिन-रात कडा मेहनत गर्नुहुन्छ,

आफ्नो रगत, पसिना र आँसु बगाउँदै हृदयदेखि अथक प्रयास गर्नुहुन्छ।

परमेश्‍वरको न्यानो र प्रेमल अङ्गालोमा, हाम्रो जीवन बिस्तारै बढ्छ।

मेरा कमजोरीमा, उहाँको वचनले साथ दिन्छ,

मेरा शोकमा, उहाँले सान्त्वना दिनुहुन्छ।

मेरा निराशामा, उहाँको वचनले प्रोत्साहन दिन्छ,

म आज रहेको ठाउँमा एक-एक पाइला गरी ल्याएको छ।

विगत बिर्सन गाह्रो हुन्छ,

उहाँको प्रचुर प्रेम कुनै शब्दले पूर्णतः व्यक्त गर्न सक्दैनन्।

उहाँका कठोर वचनले कति पटक मेरो शैतानी स्वभावको न्याय गरेका छन्,

उहाँको कोमलता र ख्यालले धेरै पटक

मलाई पश्चात्ताप गर्ने मौका दिएका छन्।

मैले परमेश्‍वरको प्रेमको धेरै आनन्द उठाएको छु,

उहाँको प्रेम तिर्न जीवनकाल अर्पण गर्न इच्छुक छु।

परमेश्‍वरको आज्ञा मनमा राखी कसरी उहाँलाई निराश बनाउन सक्छु?

आफ्नो शरीर र हृदय उहाँलाई अर्पण गर्छु,

उहाँका माग पूरा गर्न सक्दो गर्छु।

म न नकारात्मक छु, न कमजोर,

किनकि उहाँको वचनले मलाई परीक्षा र सङ्कष्टमा अगुवाइ गर्छ।

म बफादारीसाथ कर्तव्य पूरा गर्नेछु,

र बलियो अनि जोरदार गवाही दिनेछु।

अघिल्लो: 99  मानिसमाझ साँचो प्रेम

अर्को: 103  नयाँ जीवनको प्रशंसा गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्