685 मानिसले के गर्नैपर्छ भन्ने कुरामा दृढ रह

पद १

शुद्ध कुमारी र पवित्र आत्मिक शरिर चढाउनु भनेको,

परमेश्‍वर सामु इमान्दार हृदय राख्नु हो।

मानिसको लागि, उहाँप्रति इमान्दार हुनु शुद्धता हो।


पद २

पवित्र आत्माको कामको एउटा सर्त छ:

उसले पूरै हृदयले खोजी गर्नुपर्छ,

उहाँका कामप्रति शङ्कालु हुनुहुँदैन,

सधैँ कर्तव्य पालन गर्नुपर्छ।

यसरी मात्र पवित्र आत्माको काम प्राप्त गरिन्छ।


कोरस

यो मार्ग साँचो हो भनी पक्का भएकोले,

यसलाई अन्त्यसम्म पछ्याउनैपर्छ,

उहाँप्रति वफादारी कायम राख्नुपर्छ।

तिमीलाई सिद्ध पार्न

उहाँ पृथ्वीमा आउनुभएकोले,

पूरै हृदय उहाँलाई दिनुपर्छ।

जे गर्नुभए पनि, तिम्रो नतिजा नराम्रो भए पनि,

उहाँलाई अझै पछ्याउन सक्छौ।

यो शुद्धता कायम राख्नु हो।


पद ३

उहाँको कामको हरेक चरणमा,

मानिसमा ठूलो विश्‍वास हुनैपर्छ,

र उहाँसामु खोजी गर्नुपर्छ।

अनुभवद्वारा मात्र उहाँको प्रेमिलो स्वभाव पाउन,

पवित्र आत्माको काम देख्न सकिन्छ।


पद ४

तिमीले अनुभव नगरेमा,

खोजी गरी अघि नबढेमा,

नखोजेमा, केही प्राप्त गर्ने छैनौ।

कारण अनुभवद्वारा उहाँका कार्य, उहाँ

आश्चर्यजनक, अथाह हुनुहुन्छ भनी देख्नेछौ।


कोरस

यो मार्ग साँचो हो भनी पक्का भएकोले,

यसलाई अन्त्यसम्म पछ्याउनैपर्छ,

उहाँप्रति वफादारी कायम राख्नुपर्छ।

तिमीलाई सिद्ध पार्न

उहाँ पृथ्वीमा आउनुभएकोले,

पूरै हृदय उहाँलाई दिनुपर्छ।

जे गर्नुभए पनि, तिम्रो नतिजा नराम्रो भए पनि,

उहाँलाई अझै पछ्याउन सक्छौ।

यो शुद्धता कायम राख्नु हो।


अन्त्य

प्राणीको कर्तव्य पूरा गर,

नतिजा जे जस्तो भए पनि,

उहाँलाई पछ्याऊ र प्रेम गर,

उहाँले तिमीलाई जस्तो व्यवहार गरेपनि गुनासो नगर।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 684 परमेश्‍वरलाई साँच्चै खोजी गर्ने सबैले उहाँका आशिष् पाउन सक्छन्

अर्को: 686 परमेश्‍वरको मुक्ति प्राप्त गर्नेहरू मात्र जीवित मानिस हुन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्