315 ख्रीष्टको बारे धारणाहरू राख्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो

पद १

तिमीहरूको मनमा, स्वर्गका परमेश्‍वर

उच्च, धर्मी, महान् अनि

आराधनायोग्य हुनुहुन्छ, तर

पृथ्वीका परमेश्‍वर स्वर्गका परमेश्‍वरको

साधन, प्रतिस्थापन मात्र

हुनुहुन्छ, बराबर हुनुहुन्न,

एकै सासमा उल्लेख गर्न त परै जाओस्।


पूर्व कोरस १

विश्‍वास गर्छौ कि उहाँको महानता र सम्मान,

स्वर्गका परमेश्‍वरको महिमा हो,

तर मानिसको प्रकृति र भ्रष्टताको कुरा आउँदा,

ती विशेषता हुन् जसमा पृथ्वीका परमेश्‍वरको अंश छ।


कोरस

तिमीहरूले ख्रीष्टका कार्य हेर्ने,

उहाँका सबै काम, पहिचान र सार

मूल्यांकन गर्ने तरिका,

अधर्मीको दृष्टिकोणबाट हो।

तिमीहरूले यी सबलाई हेर्ने तरिका

दुष्टको दृष्टिकोणबाट हो।


पद २

पृथ्वीका परमेश्‍वरलाई सधैँ कमजोर,

महत्वहीन, अयोग्य देख्छौ,

जबकि स्वर्गका परमेश्‍वर उच्च हुनुहुन्छ,

उहाँमा धार्मिकता मात्र छ, भावनामा बहनुहुन्न;

पृथ्वीका परमेश्‍वरको स्वार्थी उद्देश्य छन्,

उहाँमा निष्पक्षता र विवेकको कमी पनि छ।


पूर्व कोरस २

सोच्छौ स्वर्गका परमेश्‍वर विश्‍वसनीय हुनुहुन्छ,

जबकि पृथ्वीका परमेश्‍वरको सधैँ बेइमान पक्ष हुन्छ;

स्वर्गका परमेश्‍वरले मानिसलाई निकै प्रेम गर्नुहुन्छ,

पृथ्वीका परमेश्‍वरले सिधै वेवास्ता गर्नुहुन्छ।


कोरस

तिमीहरूले ख्रीष्टका कार्य हेर्ने,

उहाँका सबै काम, पहिचान र सार

मूल्यांकन गर्ने तरिका,

अधर्मीको दृष्टिकोणबाट हो।

तिमीहरूले यी सबलाई हेर्ने तरिका

दुष्टको दृष्टिकोणबाट हो।


ब्रिज

यो गलत बुझाइ

लामो समयदेखि तिमीहरूभित्र छ,

भविष्यमा पनि जारी रहन सक्छ।


पद ३

गम्भीर गल्ती गरेका छौ,

आफूभन्दा अघिकाले नगरेको काम गरेका छौ:

शिरमा ताज लगाउने स्वर्गको

उच्च परमेश्‍वरको मात्र सेवा गर्छौ,

अर्कोलाई गर्दैनौ, जसलाई निकै तुच्छ देख्छौ,

उहाँ तिमीहरूको लागि अदृश्य हुनुहुन्छ।

के यो उहाँको स्वभाव विरुद्धको

उल्‍लङ्‍घनको उत्कृष्ट उदाहरण होइन?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने” बाट परिमार्जित

अघिल्लो: 309 के तिमीसँग ख्रीष्टप्रति साँचो विश्‍वास र प्रेम छ?

अर्को: 322 परमेश्‍वरले मानिसबाट के प्राप्त गर्नुहुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्