433 जब तिमी आफ्नो हृदय परमेश्‍वरलाई दिन्छौ

पद १

परमेश्‍वरलाई प्रेम र विश्‍वास गर्न,

मानिसले उहाँको आत्मा हृदयले छुनुपर्छ,

ताकि तिनले उहाँको सन्तुष्टि पाऊन्।

हृदय उहाँको वचनसँग संलग्न गराउनुपर्छ,

ताकि उहाँको आत्माद्वारा उत्प्रेरित होऊन्।

मानिसले उहाँप्रतिको विश्‍वासमा उहाँलाई

आफ्नो हृदय नदिएमा,

उहाँको बोझ नअङ्गालेमा,

धोका दिन्छन्, सब कार्यमा धर्म अभ्यास गर्छन्।


पूर्व कोरस १

त्यसले उहाँको स्वीकृति प्राप्त गर्न सक्तैन।

यस्तो व्यक्तिमा, पवित्र आत्माको कामको लागि अवसर हुँदैन,

सिद्धताको कुनै मूल्य पनि हुँदैन।


कोरस

उहाँलाई आफ्नो पूरा हृदय दिँदा,

अझ गहन प्रवेश पाउनेछौ,

अन्तर्दृष्टिको उच्च तहमा हुनेछौ,

र आफ्ना गल्ती, कमजोरीको

झन् धेरै बुझाइ हुनेछ,

उहाँलाई सन्तुष्ट पार्न उत्सुक,

प्रवेशमा सक्रिय हुनेछौ।

यसले सही व्यक्ति हौ भनी देखाउँछ।


पद २

तिम्रो हृदय उहाँमा अर्पित गरेमा,

परमेश्‍वरसामु शान्त बसेमा,

पवित्र आत्माद्वारा प्रयोग गरिनेछौ,

ज्योति पाउनेछौ।

पवित्र आत्माले तिम्रो कमीलाई पुरा गर्नुहुनेछ।


पूर्व कोरस २

जब उहाँलाई हृदय दिन्छौ,

आत्माका हरेक सूक्ष्म उत्प्रेरणा र

उहाँबाट प्राप्त हरेक अन्तर्दृष्टि बुझ्नेछौ।

यो पक्रेर राख, सिद्ध पारिने सही मार्गमा पस्नेछौ।


कोरस

उहाँलाई आफ्नो पूरा हृदय दिँदा,

अझ गहन प्रवेश पाउनेछौ,

अन्तर्दृष्टिको उच्च तहमा हुनेछौ,

र आफ्ना गल्ती, कमजोरीको

झन् धेरै बुझाइ हुनेछ,

उहाँलाई सन्तुष्ट पार्न उत्सुक,

प्रवेशमा सक्रिय हुनेछौ।

यसले सही व्यक्ति हौ भनी देखाउँछ।


ब्रिज

आफ्नो स्वभाव बदल्नु भनेको

उहाँलाई पूरा हृदय दिनु हो,

र उहाँले भन्नुभएका सब

वचनबाट अन्तर्दृष्टि पाउनु हो।


कोरस

उहाँलाई आफ्नो पूरा हृदय दिँदा,

अझ गहन प्रवेश पाउनेछौ,

अन्तर्दृष्टिको उच्च तहमा हुनेछौ,

र आफ्ना गल्ती, कमजोरीको

झन् धेरै बुझाइ हुनेछ,

उहाँलाई सन्तुष्ट पार्न उत्सुक,

प्रवेशमा सक्रिय हुनेछौ।

यसले सही व्यक्ति हौ भनी देखाउँछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ” बाट परिमार्जित

अघिल्लो: 431 परमेश्‍वरको सामु आफ्नो हृदय शान्त पार्नुका फलहरू

अर्को: 435 परमेश्‍वर सामु आफ्नो हृदय देऊ यदि उहाँमा विश्‍वास गर्छौ भने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्