474 तिमीले सत्यताको निम्ति सबै त्याग्नुपर्छ

पद १

सत्यताको निम्ति कष्ट र अपमान भोग्नैपर्छ,

सत्यतामा समर्पित हुनैपर्छ, समर्पित हुनैपर्छ,

र अझ बढी सत्यता प्राप्त गर्न

झन् बढी कष्टमार्फत जानैपर्छ।

तिमीले गर्नुपर्ने यही हो। तिमीले गर्नुपर्ने यही हो।


कोरस १

शान्तिपूर्ण पारिवारिक जीवनको निम्ति

सत्यता त्याग्नुहुन्न।

क्षणिक सुख-चैनको निम्ति जीवनको

प्रतिष्ठा र सत्यनिष्ठा गुमाउनै हुँदैन।


पद २

सबै सुन्दर र असल कुरा पछ्याउनुपर्छ,

र जीवनमा अझ अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ।

यस्तो अशिष्ट जीवन जिएमा

र कुनै उद्देश्य नपछ्याएमा,

के आफ्नो जीवन खेर फाल्दैनौ?

यस्तो जीवनबाट के पाउँछौ?


कोरस २

एउटा सत्यताको निम्ति देहका

सबै सुख-चैन त्याग्नुपर्छ,

र थोरै सुख-चैनको निम्ति सबै सत्यता त्याग्नु हुँदैन।

यस्ताको सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन;

सत्यनिष्ठा, प्रतिष्ठा हुँदैन;

तिनको अस्तित्वको अर्थ हुँदैन,

अस्तित्वको अर्थ नै हुँदैन!


कोरस २

एउटा सत्यताको निम्ति देहका

सबै सुख-चैन त्याग्नुपर्छ,

र थोरै सुख-चैनको निम्ति सबै सत्यता त्याग्नु हुँदैन।

यस्ताको सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन;

सत्यनिष्ठा, प्रतिष्ठा हुँदैन;

तिनको अस्तित्वको अर्थ हुँदैन,

अस्तित्वको अर्थ नै हुँदैन!


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान” बाट परिमार्जित

अघिल्लो: 473 केवल सत्यताले मानिसको हृदयमा विश्राम ल्याउन सक्छ

अर्को: 475 सबैभन्दा अर्थपूर्ण जीवन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्