485 परमेश्‍वरको कामको अनुभव उहाँको वचनबाट अविभाज्य छ

कोरस

तिमी जुन सुकै चरणमा आइपुगे पनि,

सत्यता, परमेश्‍वरका वचनबाट अविभाज्य छौ।

उहाँको स्वभाव, उहाँसँग जे छ र

उहाँ जे हुनुहुन्छ बारे जे जान्दछौ,

ती सब उहाँका वचनमा व्यक्त हुन्छन्।

तिनीहरू सत्यतासँग सम्बन्धित छन्।


पद १

उहाँको स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ,

सत्यता हुन् र सत्यता ती कुराको साँचो अभिव्यक्ति हो।

यसले उहाँसँग जे छ र उहाँ जे

हुनुहुन्छ लाई ठोस बनाउँछ।


पद २

“उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ” को स्पष्ट बयान हो यो।

उहाँलाई के मन पर्छ-पर्दैन,

तिमीबाट के चाहनुहुन्छ-चाहनुहुन्न, कसलाई प्रेम

कसलाई घृणा गर्नुहुन्छ-यसले बताउँछ।


कोरस

तिमी जुन सुकै चरणमा आइपुगे पनि,

सत्यता, परमेश्‍वरका वचनबाट अविभाज्य छौ।

उहाँको स्वभाव, उहाँसँग जे छ र

उहाँ जे हुनुहुन्छ बारे जे जान्दछौ,

ती सब उहाँका वचनमा व्यक्त हुन्छन्।

तिनीहरू सत्यतासँग सम्बन्धित छन्।


पद ३

उहाँले व्यक्त गर्नुहुने सत्यता पछाडि,

मानिसले उहाँको आनन्द, क्रोध, शोक र खुसी देख्छन्;

उहाँको साँचो सार पनि देख्छन्।

यसले उहाँको साँचो स्वभाव देखाउँछ।


पद ४

उहाँलाई उहाँका वचनद्वारा जान्नु बाहेक,

सबभन्दा महत्वपूर्ण कुरा तिम्रो

वास्तविक जीवनद्वारा उहाँलाई जान्नु र बुझ्नु हो।

अनुभव बिना उहाँलाई जान्न सक्तैनौ।


ब्रिज

केहीले उहाँका वचनबाट ज्ञान पाउलान्,

तिनको ज्ञान सिद्धान्त र शब्द मात्र हुन्,

त्यसमा र उहाँ वास्तवमा

कस्तो हुनुहुन्छ भन्ने कुरामा त्यहाँ भेद छ।


कोरस

तिमी जुन सुकै चरणमा आइपुगे पनि,

सत्यता, परमेश्‍वरका वचनबाट अविभाज्य छौ।

उहाँको स्वभाव, उहाँसँग जे छ र

उहाँ जे हुनुहुन्छ बारे जे जान्दछौ,

ती सब उहाँका वचनमा व्यक्त हुन्छन्।

तिनीहरू सत्यतासँग सम्बन्धित छन्।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो: 484 परमेश्‍वरमा साँचो विश्‍वास भनेको उहाँका वचनहरूको अभ्यास र अनुभव हो

अर्को: 486 परमेश्‍वरका वचनहरूले आफूलाई सुसज्जित गर्नु तिम्रो उच्चतम प्राथमिकता हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्