273 सम्पूर्ण मानवजातिको अस्तित्व परमेश्‍वरमा निर्भर छ

पद १

परमेश्‍वरको अन्तिम काम

मानिसलाई दण्ड दिनु मात्र होइन,

तर उसको गन्तव्यको प्रबन्ध गर्नु,

र उहाँको सब कामको

मान्यता सबबाट प्राप्त गर्नु हो।

हरेकले उहाँले गर्नुभएको सब

सही छ र त्यो उहाँको स्वभावको

अभिव्यक्ति हो भनी देखेको चाहनुहुन्छ।

यो मानिसले गरेकै होइन, न त

प्रकृतिले मानिसलाई बनायो।

बरु, सबथोकमाझ प्रत्येक

जीवित प्राणीलाई पोषण गर्ने उहाँ नै हुनुहुन्छ।


कोरस

मानिसको एकमात्र मुक्ति, आशा र सम्पूर्ण

मानिसको अस्तित्व जसमा निर्भर छ,

त्यो उहाँ नै हुनुहुन्छ।

उहाँले गर्नुभएको काम कसैले प्रतिस्थापन गर्न सक्तैन।

मानिसले असल कार्यद्वारा

उहाँको ऋण चुकाउने छ भनी

उहाँ आशा गर्नुहुन्छ।


पद २

उहाँ बिना, मानिस विपत्तिले पीडित

र नाश मात्र हुन सक्छ;

कसैले सूर्य र चन्द्रमाको सुन्दरता देख्नेछैनन्,

न त हरियो संसार फेरि देख्नेछन्;

मानिसले चिसो रात र मृत्युको छायाँको

निर्मम कुवाको मात्र सामना गर्नेछन्।

उहाँ बिना, मानिस अघि बढ्न छोड्नेछन्;

ऊ कष्ट भोग्न र सब प्रकारका

प्रेतात्माद्वारा कुल्चिइन मात्र सक्छ,

तथापि उहाँलाई कसैले ध्यान दिँदैन।


कोरस

मानिसको एकमात्र मुक्ति, आशा र सम्पूर्ण

मानिसको अस्तित्व जसमा निर्भर छ,

त्यो उहाँ नै हुनुहुन्छ।

उहाँले गर्नुभएको काम कसैले प्रतिस्थापन गर्न सक्तैन।

मानिसले असल कार्यद्वारा

उहाँको ऋण चुकाउने छ भनी

उहाँ आशा गर्नुहुन्छ।


कोरस

मानिसको एकमात्र मुक्ति, आशा र सम्पूर्ण

मानिसको अस्तित्व जसमा निर्भर छ,

त्यो उहाँ नै हुनुहुन्छ।

उहाँले गर्नुभएको काम कसैले प्रतिस्थापन गर्न सक्तैन।

मानिसले असल कार्यद्वारा

उहाँको ऋण चुकाउने छ भनी

उहाँ आशा गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्” बाट परिमार्जित

अघिल्लो: 272 परमेश्‍वरले संसारमा मानवजातिको अन्त्य ल्याउनुहुन्छ

अर्को: 274 मानिसले राम्रो नियतिको लागि परमेश्‍वरको आराधना गर्नुपर्दछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्