838 सबैसँग सिद्ध पारिने मौका छ

पद १

कमजोर क्षमताको भए,

तिम्रो लागि परमेश्‍वरका माग त्यही अनुरूप हुनेछन्।

तिमी उच्च क्षमताको भएमा,

उहाँका माग त्यही अनुरूप हुनेछन्।


पूर्व कोरस १

तिमी अज्ञानी या सुशिक्षित,

वा वृद्ध भए पनि उहाँका

माग तिम्रो वास्तविक अवस्थासँग मिल्नेछ।

तिम्रो कर्तव्यअनुरूप तिमीलाई सिद्ध पारिनेछ।


कोरस

सबैसँग सिद्ध पारिने मौका छ।

इच्छुक छौ र पछ्याउँछौ भने,

अन्तिममा नतिजाहरू पाउन सक्न्नेछौ र

कोही त्यागिने छैनौ।

सबैसँग सिद्ध पारिने मौका छ।


पद २

वफादार र अन्तिमसम्म पालन गर्ने हुनु,

उहाँप्रतिको सर्वोच्च प्रेम पछ्याउनु,

सर्वोत्तम अभ्यास र तिमीले

पूरा गर्नैपर्ने कुरा हुन्।

मानिसले यी कुरा हासिल गर्नुपर्छ,

तब सिद्ध पारिनेछन्।


पूर्व कोरस २

तर मुख्य कुरा, साँच्चै पछ्याउँदै जाऊ।

उहाँ भन्नुहुन्छ, सबैसँग सिद्ध पारिने मौका छ।

सबै सिद्ध पारिइन सक्छन्,

तर सुधार र यी तीन मापदण्ड पूरा नगरे,

अन्तिममा तिमी त्यागिनेछौ।


कोरस

सबैसँग सिद्ध पारिने मौका छ।

इच्छुक छौ र पछ्याउँछौ भने,

अन्तिममा नतिजाहरू पाउन सक्न्नेछौ र

कोही त्यागिने छैनौ।

सबैसँग सिद्ध पारिने मौका छ।

इच्छुक छौ र पछ्याउँछौ भने,

अन्तिममा नतिजाहरू पाउन सक्न्नेछौ र

कोही त्यागिने छैनौ।

सबैसँग सिद्ध पारिने मौका छ, मौका छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट परिमार्जित

अघिल्लो: 837 सिद्ध कसरी पारिन सकिन्छ?

अर्को: 839 परमेश्‍वरले सबैजना सिद्ध पारिऊन् भन्ने कामना गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्