907 सृष्टिकर्ताको अख्तियारको साँचो प्रकटीकरण
पद १
मानिस र ब्रह्माण्डका नियति गाँसिएका छन्,
सृष्टिकर्ताको सार्वभौमिकतासँग;
यी अभिन्न छन् उहाँको अख्तियार र योजनाबद्धतासँग।
पद २
सारा कुराका नियमबाट मानिसले बुझ्दछ,
उहाँको प्रबन्ध र सार्वभौमिकताको शक्ति
जसबाट सबै योजनाबद्ध गर्नुहुन्छ।
पूर्व कोरस
अस्तित्वका नियम र सबै कुराका नियतिबाट,
ऊ बुझ्छ परमेश्वरको शासन छ सबैमा।
उहाँको शक्ति सर्वोच्च।
कोरस
उहाँको सार्वभौमिकता भङ्ग गर्न वा
उहाँद्वारा निर्धारित कुरा बदल्न कोही सक्तैन।
उहाँका नियमबाटै जीवन बाँच्छ र बढ्छ युगदेखि युगसम्म।
सत्य यहि हो, सत्य यहि हो,
उहाँको अख्तियारको सत्य यहि हो।
पद ३
सबैका जीवनचक्रबाट, मानिसले साँच्चै देख्दछ,
उहाँका व्यवस्था र कसरी तिनले नाघ्छन्
सारा सांसारिक नियम र जित्छन् अरू शक्तिलाई।
पूर्व कोरस
अस्तित्वका नियम र सबै कुराका नियतिबाट,
ऊ बुझ्छ परमेश्वरको शासन छ सबैमा।
उहाँको शक्ति सर्वोच्च।
कोरस
उहाँको सार्वभौमिकता भङ्ग गर्न वा
उहाँद्वारा निर्धारित कुरा बदल्न कोही सक्तैन।
उहाँका नियमबाटै जीवन बाँच्छ र बढ्छ युगदेखि युगसम्म।
सत्य यहि हो, सत्य यहि हो,
उहाँको अख्तियारको सत्य यहि हो।
पूर्व कोरस
अस्तित्वका नियम र सबै कुराका नियतिबाट,
ऊ बुझ्छ परमेश्वरको शासन छ सबैमा।
उहाँको शक्ति सर्वोच्च।
कोरस
उहाँको सार्वभौमिकता भङ्ग गर्न वा
उहाँद्वारा निर्धारित कुरा बदल्न कोही सक्तैन।
उहाँका नियमबाटै जीवन बाँच्छ र बढ्छ युगदेखि युगसम्म।
सत्य यहि हो, सत्य यहि हो,
उहाँको अख्तियारको सत्य यहि हो।
अन्त्य
वस्तुगत नियमबाट मानिसले देख्छ,
उहाँको शासन र अध्यादेश।
तर कतिले बुझ्छन् उहाँको ब्रह्माण्ड-शासनको सिद्धान्त?
कति समर्पित होलान् आफ्नो नियति उहाँको नियन्त्रणमा गर्न?
कसले साँच्चै बुझ्न सक्छ कि नियति उन्कै हातमा छ?
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वर स्वयम् अद्वितीय ३” बाट परिमार्जित