244  परमेश्‍वरलाई विरोध गर्नुको परिणाम दण्ड हो

पद १

परमेश्‍वरले मानिसलाई मुक्ति दिन योजना गर्नुभएको

आफ्नो व्यवस्थापन पूरा गर्न,

हजारौँ वर्ष काम र धेरै युगहरू पार गर्नुभएको छ।


पूर्व कोरस १

उहाँले मुक्ति दिन चाहनुभएकाले

उहाँको विरोध गरेको वा उहाँको

अनुग्रहको आनन्द लिएकाले

उहाँलाई धोका दिएको हेर्न चाहनुहुन्न।


कोरस

उहाँको विरोधको परिणाम दण्ड हो,

कोही उम्कन सक्तैन।

यो उहाँको स्वभाव हो,

दुष्टलाई निराकरण गर्ने तरिका।

उहाँलाई निन्दा गर्नु, धोका दिनुको अन्त्य दण्ड हो।

यो यस्तै थियो। यस्तै छ, यस्तै रहनेछ।

यो अनन्त सत्य हो।


ब्रिज

जे गर्नुहुन्छ, झन् धेरैलाई मुक्ति दिन,

उहाँसँग एकै मन भएका

धेरै मानिस पाउन गर्नुहुन्छ, ताकि

राज्यमा पसेर उहाँका प्रतिज्ञाको

आनन्द लिन सकून्।


पद २

उहाँको परिवारबाटको विरोधलाई

सबसे घृणा गर्नुहुन्छ।

उहाँको विरोध गर्नेलाई दण्ड र श्राप

दिन बाहेक उहाँ के गर्न सक्नुहुन्छ?


पूर्व कोरस २

उहाँको विरोध गर्ने मानिसप्रति योभन्दा

राम्रो अडान के छ?

उहाँको दण्ड स्वीकार गर्नुबाहेक

तिनीहरूसँग के विकल्प छ?


कोरस

उहाँको विरोधको परिणाम दण्ड हो,

कोही उम्कन सक्तैन।

यो उहाँको स्वभाव हो,

दुष्टलाई निराकरण गर्ने तरिका।

उहाँलाई निन्दा गर्नु, धोका दिनुको अन्त्य दण्ड हो।

यो यस्तै थियो। यस्तै छ, यस्तै रहनेछ।

यो अनन्त सत्य हो।


— सर्वशक्तिमान्‌ परमेश्‍वरको विरोध गर्दा दिइने दण्डको उत्कृष्ट उदाहरणहरू, “सन्दर्भग्रन्थ” बाट उद्धृत गरिएको

अघिल्लो: 243  आखिरी दिनहरूको ख्रीष्टलाई अस्वीकार गर्दाका नतिजाहरू

अर्को: 246  परमेश्‍वरले अझ धेरै मानिसले उहाँको मुक्ति पाऊन् भनी इच्छा गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्