921 सारा सृष्टि परमेश्‍वरको प्रभुत्वमा आउनै पर्छ

पद १

परमेश्‍वरले सब थोक सृजनुभयो र सारा

सृष्टिलाई वहाँको प्रभुत्वमा ल्याउनुहुन्छ।

आफ्नो हातले सबै थोक नियन्त्रण गर्नुहुन्छ।

मानिस सहित सब सृष्टि वहाँको

अधिनमा आउनैपर्छ।


कोरस

आकाशका र धर्तीका

सब थोक आउनैपर्छ उनको शासन मुनि।

समर्पण बाहेक बिकल्प छैन।

यो हो परमेश्‍वरको अधिकार, उर्दी।


पद २

परमेश्‍वरले सब थोक सृजनुभयो र सारा

सृष्टिलाई वहाँको प्रभुत्वमा ल्याउनुहुन्छ।

ओहोदा वर्गहरू सब माथी हुकुम चलाई,

सबलाई आफ्नो प्रकार अनुसार राख्नुहुन्छ।


कोरस

आकाशका र धर्तीका

सब थोक आउनैपर्छ उनको शासन मुनि।

समर्पण बाहेक बिकल्प छैन।

यो हो परमेश्‍वरको अधिकार, उर्दी।


ब्रिज

जति महान भए पनि,

परमेश्‍वरलाई उछिन्न सक्दैन।

मानिसको सेवा गर्ने थोकहरुले

परमेश्‍वरलाई ललकार्न सक्दैन।


अन्त्य

मानिसले कर्तव्य पुरा गर्नपर्छ।

सबै थोकको यध्यपी मालिक ऊ हो,

हैसियत महान भए नी,

अझै पनि परमेश्‍वरको अधिनतामा

तुच्छ मानिस एक सृष्टि मात्र,

परमेश्‍वर भन्दा माथि उ हुँदैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ” बाट परिमार्जित

अघिल्लो: 917 सबथोक परमेश्‍वरको अख्तियारद्वारा जिउँछन् र नाश हुन्छन्

अर्को: 925 परमेश्‍वरले शैतानलाई उहाँले मुक्ति दिन चाहनुभएकाहरूलाई मनोमानी रूपमा हानि गर्न दिनुहुन्न

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्