58 मानिसको पापी प्रकृति बदल्न के गर्न सकिन्छ?

पद १

पापबलिद्वारा मानिसको पाप क्षमा गर्न सकिन्थ्यो,

तर मानिस पाप गर्न छाड्न सक्तैन न आफ्नो प्रकृति बदलेर

पाप नगर्ने बनाउन सक्छ।

परमेश्‍वरको क्रुसीकरणको कामले मानिसलाई क्षमा दियो,

तर ऊ शैतानको भ्रष्टतासाथ बाँचीरह्यो।


पूर्व कोरस १

शैतानी स्वभावबाट मानिसले

पूर्ण मुक्ति पाउनै पर्छ,

ताकि उसको पापी प्रकृति निर्मूल होस्,

कहिल्यै नफर्कने गरी,

ताकि उसको स्वभाव बदली होस्।


कोरस

मानिसले जीवन र वृद्धिको मार्ग,

आफ्नो स्वभाव बदल्ने मार्ग बुझ्नैपर्छ।

यस मार्ग अनुसार व्यवहार गर्नै पर्छ,

ताकि यो बदली बिस्तारै होस्।

र ऊ ज्योतिमा बाँचोस्,

उसको काम उहाँको इच्छासँग मिलोस्,

र शैतानद्वारा भ्रष्टित

उसको स्वभावलाई त्यागोस्।

ऊ शैतानको प्रभावबाट मुक्त हुनेछ

र पापबाट निस्कनेछ।

तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ, पाउनेछ।


पद २

उहाँको कामको यस चरणमा, भ्रष्ट मानव स्वभाव

प्रकट गर्न वचन प्रयोग गर्नुहुन्छ,

ताकि हर काममा उसले सही मार्ग पछ्याओस्।

यो चरण अघिल्लोभन्दा बढि अर्थपूर्ण छ।

यो बढि फलदायी छ—कारण अब वचनको काम हो यो।


पूर्व कोरस २

वचनले जीवन दिन्छ, मानव स्वभाव नयाँ बनाउँछ।

यो काम विस्तृत छ।

आखिरी दिनहरूको देहधारणले

परमेश्‍वरको देहधारणको अर्थ

र मानव मुक्तिको उहाँको योजना पुरा गर्छ।


कोरस

मानिसले जीवन र वृद्धिको मार्ग,

आफ्नो सवभाव बदल्ने मार्ग बुझ्नैपर्छ।

यस मार्ग अनुसार व्यवहार गर्नै पर्छ,

ताकि यो बदली बिस्तारै होस्।

र ऊ ज्योतिमा बाँचोस्,

उसको काम उहाँको इच्छासँग मिलोस्,

र शैतानद्वारा भ्रष्टित

उसको स्वभावलाई त्यागोस्।

ऊ शैतानको प्रभावबाट मुक्त हुनेछ

र पापबाट निस्कनेछ।

तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ, पाउनेछ,

पूर्ण मुक्ति पाउनेछ, पाउनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित

अघिल्लो: 57 शुद्ध पारिनलाई आखिरी दिनहरूको ख्रीष्टको न्यायलाई स्वीकार गर

अर्को: 59 न्याय र सजायको काम छुटकाराको कामभन्दा गहन छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्