728 के तिमीहरू परमेश्‍वरको योजनाबद्ध कार्यहरूमा साँच्चै समर्पित हुन सक्छौ?

पद १

के स्वर्गका आशिष झैँ पृथ्वीमा परमेश्‍वरका

आशिषको आनन्द लिन इच्छुक छौ?

के उहाँबारे बुझाइ, वचनको आनन्द र उहाँलाई

चिन्नुलाई सबभन्दा अर्थपूर्ण मान्नेछौ?

के आफ्नो भविष्यबारे विचार नगरी,

साँच्चै उहाँप्रति समर्पित हुन तयार छौ?

के आफूलाई भेडा झैँ उहाँद्वारा मारिन,

उहाँद्वारा डोऱ्याइन दिन्थ्यौ?

तिमीहरू मध्ये कसले यस्तो गर्न सक्छ?

के उहाँले स्वीकार्नुभएका र उहाँका

प्रतिज्ञा पाउने नै

उहाँका आशिष् पाउने हुन सक्छन्?


कोरस

जाँच गर्नुभएमा, के आफूलाई उहाँको कृपामा छोड्न

र उहाँका अभिप्राय र हृदय खोज्न सक्छौ?

उहाँ तिम्रो मन छुने शब्द वा

रोमाञ्चक कथाहरू चाहनुहुन्न;

उहाँको राम्रो गवाही देऊ, वास्तविकतामा

पूरै प्रवेश गर भनी माग गर्नुहुन्छ।

सिधै नबोल्नुभएको भए,

के उहाँद्वारा प्रयोग गरिन सब त्याग्न सक्थ्यौ?

के यही होइन उहाँको माग?

वचनको अर्थ कसले बोध गर्न सक्छ?


पद २

अब शङ्का नगर, प्रवेशमा सक्रिय होऊ,

वचनको सार बोध गर भनी उहाँ माग गर्नुहुन्छ।

यसले उहाँका वचनको गलत बुझाइ र

प्रशासनिक आदेशहरू उल्‍लङ्घन गर्न बाट रोक्छ।


ब्रिज

भविष्य बारे नसोच, उहाँका योजनाबद्ध

कार्य पालन गर्ने संकल्प अनुसार कार्य गर।

उहाँका घरमा हुनेले सक्ने जति गर्नुपर्छ।

पृथ्वीमा कामको अन्तिम भागको

लागि आफ्नो सर्वोत्तम चढाऊ।

के यी कुरा अभ्यास गर्न इच्छुक छौ?

वचनमा उहाँका इच्छा बोध गर भनी उहाँ चाहनुहुन्छ।


कोरस

जाँच गर्नुभएमा, के आफूलाई उहाँको कृपामा छोड्न

र उहाँका अभिप्राय र हृदय खोज्न सक्छौ?

उहाँ तिम्रो मन छुने शब्द वा

रोमाञ्चक कथाहरू चाहनुहुन्न;

उहाँको राम्रो गवाही देऊ, वास्तविकतामा

पूरै प्रवेश गर भनी माग गर्नुहुन्छ।

सिधै नबोल्नुभएको भए,

के उहाँद्वारा प्रयोग गरिन सब त्याग्न सक्थ्यौ?

के यही होइन उहाँको माग?

वचनको अर्थ कसले बोध गर्न सक्छ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ४” बाट परिमार्जित

अघिल्लो: 726 सृष्टि गरिएको प्राणी परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुनुपर्छ

अर्को: 730 परमेश्‍वरको अख्तियारमा कसरी समर्पित हुने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्