728 के तिमीहरू परमेश्वरको योजनाबद्ध कार्यहरूमा साँच्चै समर्पित हुन सक्छौ?
पद १
के स्वर्गका आशिष झैँ पृथ्वीमा परमेश्वरका
आशिषको आनन्द लिन इच्छुक छौ?
के उहाँबारे बुझाइ, वचनको आनन्द र उहाँलाई
चिन्नुलाई सबभन्दा अर्थपूर्ण मान्नेछौ?
के आफ्नो भविष्यबारे विचार नगरी,
साँच्चै उहाँप्रति समर्पित हुन तयार छौ?
के आफूलाई भेडा झैँ उहाँद्वारा मारिन,
उहाँद्वारा डोऱ्याइन दिन्थ्यौ?
तिमीहरू मध्ये कसले यस्तो गर्न सक्छ?
के उहाँले स्वीकार्नुभएका र उहाँका
प्रतिज्ञा पाउने नै
उहाँका आशिष् पाउने हुन सक्छन्?
कोरस
जाँच गर्नुभएमा, के आफूलाई उहाँको कृपामा छोड्न
र उहाँका अभिप्राय र हृदय खोज्न सक्छौ?
उहाँ तिम्रो मन छुने शब्द वा
रोमाञ्चक कथाहरू चाहनुहुन्न;
उहाँको राम्रो गवाही देऊ, वास्तविकतामा
पूरै प्रवेश गर भनी माग गर्नुहुन्छ।
सिधै नबोल्नुभएको भए,
के उहाँद्वारा प्रयोग गरिन सब त्याग्न सक्थ्यौ?
के यही होइन उहाँको माग?
वचनको अर्थ कसले बोध गर्न सक्छ?
पद २
अब शङ्का नगर, प्रवेशमा सक्रिय होऊ,
वचनको सार बोध गर भनी उहाँ माग गर्नुहुन्छ।
यसले उहाँका वचनको गलत बुझाइ र
प्रशासनिक आदेशहरू उल्लङ्घन गर्न बाट रोक्छ।
ब्रिज
भविष्य बारे नसोच, उहाँका योजनाबद्ध
कार्य पालन गर्ने संकल्प अनुसार कार्य गर।
उहाँका घरमा हुनेले सक्ने जति गर्नुपर्छ।
पृथ्वीमा कामको अन्तिम भागको
लागि आफ्नो सर्वोत्तम चढाऊ।
के यी कुरा अभ्यास गर्न इच्छुक छौ?
वचनमा उहाँका इच्छा बोध गर भनी उहाँ चाहनुहुन्छ।
कोरस
जाँच गर्नुभएमा, के आफूलाई उहाँको कृपामा छोड्न
र उहाँका अभिप्राय र हृदय खोज्न सक्छौ?
उहाँ तिम्रो मन छुने शब्द वा
रोमाञ्चक कथाहरू चाहनुहुन्न;
उहाँको राम्रो गवाही देऊ, वास्तविकतामा
पूरै प्रवेश गर भनी माग गर्नुहुन्छ।
सिधै नबोल्नुभएको भए,
के उहाँद्वारा प्रयोग गरिन सब त्याग्न सक्थ्यौ?
के यही होइन उहाँको माग?
वचनको अर्थ कसले बोध गर्न सक्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ४” बाट परिमार्जित