818 के तिमी परमेश्‍वरको साक्षी दिने व्यक्ति बन्न इच्छुक छौ?

पद १

जब कामका तीन चरण अन्त्यमा आइपुग्छन्,

परमेश्‍वरको गवाही दिनेहरूको

एक समूह बनाइनेछ।

यी सब मानिसले उहाँलाई चिन्नेछन्

र सत्यता अभ्यास गर्न सक्नेछन्।

तिनीहरू उहाँको गवाही दिनेहरू हुन्।

तिनीहरूमा मानवत्व र समझ हुनेछ।

तिनले उहाँको मुक्तिको कामका तीन चरण जान्नेछन्।


कोरस

यो समूहमा सायद तिमीहरू सबको लागि, सायद आधा

वा सायद थोरैको लागि मात्रै ठाउँ हुनसक्छ।

यो तिमीहरूको संकल्प र

कति मिहिनेतका साथ खोजी गर्छौमा भर पर्छ।


पद २

तिनीहरू ६००० वर्षको व्यवस्थापनको

फल प्रतिनिधित्व गर्नेहरू हुन्।

उहाँका कामका फल हुन्।

मानिसको यो समूह शैतानको अन्तिम पराजयको

सबभन्दा शक्तिशाली गवाही हुन्।

उहाँका कामका फल हुन्।

गवाही दिनेहरूले उहाँको प्रतिज्ञा पाउनेछन्।

उहाँको शक्ति साथ, गवाही

दिएर, अन्त्यसम्म रहिरहनेछन्।


कोरस

यो समूहमा सायद तिमीहरू सबको लागि, सायद आधा

वा सायद थोरैको लागि मात्रै ठाउँ हुनसक्छ।

यो तिमीहरूको संकल्प र

कति मिहिनेतका साथ खोजी गर्छौमा भर पर्छ।

यो समूहमा सायद तिमीहरू सबको लागि, सायद आधा

वा सायद थोरैको लागि मात्रै ठाउँ हुनसक्छ।

यो तिमीहरूको संकल्प र

कति मिहिनेतका साथ खोजी गर्छौमा भर पर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट परिमार्जित

अघिल्लो: 817 परमेश्‍वरको एउटै इच्छा

अर्को: 820 मानिसले दिनुपर्ने गवाही

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्