830 अय्यूब र पत्रुस जस्तै साक्षी बन
पद १
विजय गरिएको छौ भनी भन्लाऊ,
तर के मृत्युसम्म पालन गर्न सक्छौ?
आफ्नो भविष्यबारे पर्वाह नगरी
अन्त्यसम्म पछ्याउनै पर्छ।
पद २
तिमी अय्यूब झैँ हुनैपर्छ।
गरिब र देहमा पीडा हुँदा, तिनले
यहोवाको नाम कहिल्यै त्यागेनन्।
पत्रुस झैँ हुनैपर्छ, मृत्युसम्म र क्रूसमा पनि
अन्तिम सास सम्म, उहाँलाई प्रेम गर्ने।
कोरस
वातावरण जस्तोसुकै भए पनि,
तिम्रो वरपर जेसुकै भए पनि,
आफ्नो विश्वास गुमाउनै हुँदैन।
अय्यूब झैँ होऊ, मृत्युसम्मै आज्ञाकारी।
पत्रुस झैँ होऊ, परमेश्वरलाई परम प्रेम गर्ने।
पद ३
भविष्यमा के हुनेछ, उनको महिमित आशा,
असाधारण सोचबारे पत्रुसले सोचेनन्,
उहाँका सब प्रबन्ध पालन गर्दै, उनले सेवा गरेका
परमेश्वरलाई प्रेम गर्न मात्र खोजे।
कोरस
वातावरण जस्तोसुकै भए पनि,
तिम्रो वरपर जेसुकै भए पनि,
आफ्नो विश्वास गुमाउनै हुँदैन।
अय्यूब झैँ होऊ, मृत्युसम्मै आज्ञाकारी।
पत्रुस झैँ होऊ, परमेश्वरलाई परम प्रेम गर्ने।
पद ४
तिमीले गवाही दिनु अघि, तिमीलाई विजय गरिइसकेपछि
सिद्ध पारिएको
व्यक्ति बन्नु अघि, तिमीले हासिल
गर्नैपर्ने मापदण्ड यही हो।
कोरस
वातावरण जस्तोसुकै भए पनि,
तिम्रो वरपर जेसुकै भए पनि,
आफ्नो विश्वास गुमाउनै हुँदैन।
अय्यूब झैँ होऊ, मृत्युसम्मै आज्ञाकारी।
पत्रुस झैँ होऊ, परमेश्वरलाई परम प्रेम गर्ने।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “विजयको कामको भित्री सत्यता (२)” बाट परिमार्जित