43 सबै कुरा परमेश्‍वरको हातमा छन्

पद १

परमेश्‍वरले यी वचन भन्नुभा'थ्यो:

उहाँ बोलीमा अडिग हुनुहुन्छ, त्यसलाई पूरा गर्नुहुन्छ,

कसैले बदल्न सक्तैन।

चाहे ती पहिल्यै बोलिएका वचन हुन् वा बोल्न बाँकी,

ती सबै पूरा हुनेछन्, ताकि सबैले देखून्।

उहाँका वचनको काम पछाडिको सिद्धान्त यही हो।


कोरस

ब्रह्माण्डमा सबथोक परमेश्‍वरद्वारा निर्धारित छ।

उहाँका हातमा के छैन?

उहाँ जे भन्नुहुन्छ त्यो हुनेछ।

उहाँको इच्छा बदल्न सक्ने को छ?

के यो पृथ्वीमा गर्नुभएको करार हुनसक्छ?

उहाँको योजनाको प्रगतिलाई कसैले रोक्न सक्तैन।

उहाँ सधैँ काम गरिरहनुहुन्छ। सबैकुरा उहाँकै हातमा छन्।


पद २

उहाँ सधैँ आफ्नो

व्यवस्थापन योजनामा काम गरिरहनुहुन्छ।

कसले हस्तक्षेप गर्न सक्छ?

के उहाँ नै सबथोक योजनाबद्ध गर्नुहुन्न?

आज चिज जुन अवस्थामा छन्,

अझै उहाँको योजना, दृष्टि भित्रै छन्।


कोरस

ब्रह्माण्डमा सबथोक परमेश्‍वरद्वारा निर्धारित छ।

उहाँका हातमा के छैन?

उहाँ जे भन्नुहुन्छ त्यो हुनेछ।

उहाँको इच्छा बदल्न सक्ने को छ?

के यो पृथ्वीमा गर्नुभएको करार हुनसक्छ?

उहाँको योजनाको प्रगतिलाई कसैले रोक्न सक्तैन।

उहाँ सधैँ काम गरिरहनुहुन्छ। सबैकुरा उहाँकै हातमा छन्।


ब्रिज

उहाँले पूर्वनिर्धारित गर्नुभएको यही हो।

कसले उहाँको यो चरणको योजना बुझ्न सक्छ?

उहाँका मानिसले उहाँको स्वर सुन्नेछन्।

उहाँलाई साँच्चै प्रेम गर्ने

सबै उहाँको सिंहासन सामु फर्कनेछन्!


कोरस

ब्रह्माण्डमा सबथोक परमेश्‍वरद्वारा निर्धारित छ।

उहाँका हातमा के छैन?

उहाँ जे भन्नुहुन्छ त्यो हुनेछ।

उहाँको इच्छा बदल्न सक्ने को छ?

के यो पृथ्वीमा गर्नुभएको करार हुनसक्छ?

उहाँको योजनाको प्रगतिलाई कसैले रोक्न सक्तैन।

उहाँ सधैँ काम गरिरहनुहुन्छ। सबैकुरा उहाँकै हातमा छन्।

सबैकुरा उहाँकै हातमा छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १” बाट परिमार्जित

अघिल्लो: 42 गुमाएको समय फेरि कहिल्यै आउँदैन

अर्को: 44 परमेश्‍वरका कार्यहरूले ब्रह्माण्डको विशालता ओगटेको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्