86 परमेश्‍वरले आखिरी दिनहरूमा वचनद्वारा सबै हासिल गर्नुहुन्छ

पद १

आखिरी दिनहरूमा परमेश्‍वर देहधारी हुनुभई,

वचनको प्रयोगले सबै कुरा प्रकट र पूरा गर्नुहुन्छ।

उहाँको वचनमा मात्र देख्छौ कि उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ।

देहधारी परमेश्‍वरले वचन बोल्नु बाहेक

अरु केही काम गर्नुहुन्न।


पूर्व कोरस १

अब वचन पर्याप्त छ,

तथ्यको आवश्यकता छैन।


कोरस

परमेश्‍वर आखिरी दिनहरूमा पृथ्वीमा

वचनको सेवकाइ गर्न आउनुहुन्छ।

ताकि मानिसले उहाँलाई चिनोस्, उहाँ के हुनुहुन्छ भन्ने देखोस्,

वचनबाट उहाँको बुद्धि र अद्भभूत कार्यहरू देखोस्।


पद २

भविष्यमा उहाँको वचन सबै धर्म,

समूह, राष्ट्र र

सम्प्रदायमाथि आउनेछ।

विजय गर्न उहाँले वचन प्रयोग गर्नुहुन्छ,

वचनको अख्तियार र शक्ति देखाउनुहुन्छ,

त्यसैले आज, उहाँको वचनको मात्र सामना गर्छौ।


पूर्व कोरस २

राज्यको युगमा उहाँले

सबैमाथि विजय गर्न वचनको प्रयोग गर्नुहुन्छ।


कोरस

परमेश्‍वर आखिरी दिनहरूमा पृथ्वीमा

वचनको सेवकाइ गर्न आउनुहुन्छ।

ताकि मानिसले उहाँलाई चिनोस्, उहाँ के हुनुहुन्छ भन्ने देखोस्,

वचनबाट उहाँको बुद्धि र अद्भभूत कार्यहरू देखोस्।


पद ३

उहाँको महिमाको दिन, वचनले आफ्नो शक्ति र अख्तियार देखाउनेछन्।

युगौँदेखि अहिलेसम्मका

उहाँका सबै वचन पूरा हुनेछन्।

यसरी पृथ्वीमा, उहाँले महिमा पाउनुहुनेछ।

मतलब उहाँका वचनले पृथ्वीमा

सदैव शासन गर्नेछन्।


पूर्व कोरस २

राज्यको युगमा उहाँले

सबैमाथि विजय गर्न वचनको प्रयोग गर्नुहुन्छ।


कोरस

परमेश्‍वर आखिरी दिनहरूमा पृथ्वीमा

वचनको सेवकाइ गर्न आउनुहुन्छ।

ताकि मानिसले उहाँलाई चिनोस्, उहाँ के हुनुहुन्छ भन्ने देखोस्,

वचनबाट उहाँको बुद्धि र अद्भभूत कार्यहरू देखोस्।


ब्रिज

उहाँका वचनद्वारा दुष्टलाई सजाय दिइनेछ

र धर्मी आशिषित हुनेछन्।

उहाँका वचनद्वारा सबै स्थापित र पूरा हुनेछन्,

कुनै सङ्केत र चमत्कार चाहिँदैनन्।

वचनले सबै पूरा गर्नेछन् र

तथ्य उत्पन्न गर्नेछन्।


कोरस

परमेश्‍वर आखिरी दिनहरूमा पृथ्वीमा

वचनको सेवकाइ गर्न आउनुहुन्छ।

ताकि मानिसले उहाँलाई चिनोस्, उहाँ के हुनुहुन्छ भन्ने देखोस्,

वचनबाट उहाँको बुद्धि र अद्भभूत कार्यहरू देखोस्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ” बाट परिमार्जित

अघिल्लो: 85 वचनद्वारा गरिएको न्यायले परमेश्‍वरको अख्तियारलाई अझ राम्ररी प्रतिनिधित्व गर्छ

अर्को: 87 आखिरी दिनहरूको देहधारी परमेश्‍वरले मानिसलाई वचनले सिद्ध पार्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्