280 तपाईँ मेरो साँचो जीवन हुनुहुन्छ

पद १

फिक्का अनुहार, लट्टा परेका कपाल साथ,

एक समय म एक्लो र निराश थिएँ।

तपाईँ सामु उभिएँ तैपनि तपाईँभन्दा टाढा थिएँ,

कारण हामी अपरिचित थियौँ।


पूर्व कोरस १

तपाईँको दयालु मुहारबाट गरिमा चम्किन्छ।

तपाईँको हृदय निकै राम्रो, कोमल छ।

तपाईँको अनन्तता शब्दले वर्णन गर्न सक्तैनन्

र कार्यका कथा सबथोकले बताउन सक्तैन।


कोरस १

कठ्याङ्ग्रिने रातमा तपाईँको न्यानोपनको

आनन्द लिन्छु।

पुनर्जीवित भई, नयाँ जीवनलाई स्वागत गरेको छु;

मेरो जीवन ऊर्जाले भरिएको छ,

मेरो जीवन ऊर्जाले भरिएको छ।


पद २

मलाई जीवनको सास दिनुभएको छ।

तपाईँका वचनले मलाई समृद्ध पारेका छन्।

मेरो हृदय कृतज्ञताले भरिन्छ।

मेरो पूरै व्यक्तित्व नयाँ बनाउनुभयो।


पूर्व कोरस २

तपाईँका वचन मलाई मूल्यवान छन्।

कुनै खजानाले तिनलाई प्रतिस्थापन गर्न,

कुनै दूरीले मलाई त्याग्ने तुल्याउन सक्तैनन्।

यो रहस्य मेरो मनमा छ।


कोरस २

वर्षौँको सम्पर्कद्वारा, तपाईँको बहुमूल्यता

पत्ता लगाएको छु।

सांसारिक कुरामध्ये, तपाईँको बराबर केही छैन।

तपाईँ, मानिसको एक मात्र हुनुहुन्छ।

तपाईँ, मानिसको एक मात्र हुनुहुन्छ।


कोरस २

वर्षौँको सम्पर्कद्वारा, तपाईँको बहुमूल्यता

पत्ता लगाएको छु।

सांसारिक कुरामध्ये, तपाईँको बराबर केही छैन।

तपाईँ, मानिसको एक मात्र हुनुहुन्छ।

तपाईँ, मानिसको एक मात्र हुनुहुन्छ।

अघिल्लो: 270 परमेश्‍वरको निम्ति एउटा वफादार हृदय

अर्को: 281 समय

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्