157 देहधारी मानिसको पुत्र स्वयम् परमेश्‍वर हुनुहुन्छ

पद १

जब परमेश्‍वरको ईश्‍वरत्व देहमा साकार भयो,

उहाँको उपस्थिति अब धमिलो थिएन।

मानिस परमेश्‍वरलाई देख्न, नजिक जान सक्थे।

तिनीहरूले मानिसको पुत्रको काम,

चाल र वचनद्वारा परमेश्‍वरको ईश्‍वरत्व

र इच्छा जान्ने र बुझ्ने प्रयास गर्न सक्थे।


कोरस

आफ्नो मानवत्वद्वारा, मानिसको पुत्रले परमेश्‍वरको

ईश्‍वरत्व र इच्छा व्यक्त गर्नुभयो।

आत्मिक क्षेत्रमा बस्नुहुने परमेश्‍वरको

इच्छा र स्वभाव देखाउँदै, उहाँलाई मानिस माझ प्रकट गर्नुभयो,

जसलाई छुन र देख्न सकिन्न।

तिनीहरूले देह र रूप भएको परमेश्‍वर देखे।


पद २

देहधारी मानिसको पुत्रले परमेश्‍वरको पहिचान,

प्रतिष्ठा, स्वभाव, मानवीय र मूर्त बनाउनुभयो।

चाहे यो उहाँको मानवत्व हो वा ईश्‍वरत्व,

उहाँ, परमेश्‍वरको प्रतिष्ठा, पहिचान प्रतिनिधित्व गर्नुहुन्छ; यो नकार्न सक्तैनौ।


पद ३

यो समयभरि देहद्वारा परमेश्‍वर बोल्नुभयो र काम गर्नुभयो।

मानिसको पुत्रको पहिचानमा मानवजाति सामु उभिनुभयो।

तिनीहरूलाई परमेश्‍वरको वचन र मानवबीच कामको सामना गर्ने,

नम्रताबीच उहाँको ईश्‍वरत्व र महानताबारे जान्ने अवसर दिनुभयो।


ब्रिज

मानिस परमेश्‍वरको वास्तविकताको अनुभूति र स्वाद पाउँदछ।

मानिस त्यसको अर्थ बुझ्दछ।


कोरस

आफ्नो मानवत्वद्वारा, मानिसको पुत्रले परमेश्‍वरको

ईश्‍वरत्व र इच्छा व्यक्त गर्नुभयो।

आत्मिक क्षेत्रमा बस्नुहुने परमेश्‍वरको

इच्छा र स्वभाव देखाउँदै, उहाँलाई मानिस माझ प्रकट गर्नुभयो,

जसलाई छुन र देख्न सकिन्न।

तिनीहरूले देह र रूप भएको परमेश्‍वर देखे।


अन्त्य

उहाँ प्रकट हुने रूप, बोल्ने दृष्टिकोण

वा मानिसलाई देखाउने स्वरूप जस्तो भएपनि,

न कुनै मानव, न भ्रष्ट मानिस,

तर उहाँ आफैंलाई प्रतिनिधित्व गर्नुहुन्छ।

परमेश्‍वर स्वयम् परमेश्‍वर हुनुहुन्छ; यो नकार्न सकिन्न।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो: 156 ख्रीष्ट व्यक्त गर्नुहुन्छ आत्मा के हो

अर्को: 162 परमेश्‍वर सुटुक्क हामीमाझ आउनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्