462 परमेश्‍वरको इच्छा पूरा गर्न सक्नेहरूलाई उहाँ उत्सुकतापूर्वक चाहनुहुन्छ

पद १

परमेश्‍वरको काम समयसँगै

निरन्तर प्रगति गर्दै जाँदा, फेरि

जलप्रलय ल्याउनुहुनेछैन भनी चिन्ह स्वरूप,

मानिससँग इन्द्रेणीको करारपछि,

उहाँको हृदयअनुसारकालाई अझ बढी चाहनुभयो।


कोरस

उहाँको इच्छा बुझ्ने, स्वभाव जान्ने र उहाँको आराधना

गर्नेहरूलाई उहाँ प्राप्त गर्न चाहनुहुन्छ।

यस्ता समूहका मानिस, उहाँका विश्‍वासपात्र हुन्।

यस्ता समूहका मानिसले उहाँको साक्षी दिन सक्छन्,

साक्षी दिन सक्छन्।


पद २

पृथ्वीमा उहाँको इच्छा पूरा

गर्न सक्नेहरू, शैतानद्वारा नबाँधिनेहरू,

अन्धकारका शक्तिहरूबाट उम्कन र

उहाँको गवाही दिन सक्नेहरूका लागि,

यी पाउन सक्नेका लागि अझ उत्सुक हुनुहुन्थ्यो।


कोरस

उहाँको इच्छा बुझ्ने, स्वभाव जान्ने र उहाँको आराधना

गर्नेहरूलाई उहाँ प्राप्त गर्न चाहनुहुन्छ।

यस्ता समूहका मानिस, उहाँका विश्‍वासपात्र हुन्।

यस्ता समूहका मानिसले उहाँको साक्षी दिन सक्छन्,

साक्षी दिन सक्छन्।


ब्रिज

यस्ता मानिसलाई लामो समयदेखि चाहनुभएको छ।

जलप्रलय र मानिससँग करारको बावजुद,

सृष्टिदेखि नै, उहाँका आशा, इच्छा,

मन र योजना उस्तै रहेका छन्।


कोरस

उहाँको इच्छा बुझ्ने, स्वभाव जान्ने र उहाँको आराधना

गर्नेहरूलाई उहाँ प्राप्त गर्न चाहनुहुन्छ।

यस्ता समूहका मानिस, उहाँका विश्‍वासपात्र हुन्।

यस्ता समूहका मानिसले उहाँको साक्षी दिन सक्छन्,

साक्षी दिन सक्छन्।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो: 458 जब पवित्र आत्माले मानिसमा काम गर्नुहुन्छ

अर्को: 465 परमेश्‍वरलाई सुन्ने र पालन गर्नेहरूलाई उहाँ प्यारो मान्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्