887 परमेश्‍वर चुपचाप सबैको लागि आपूर्ति गर्नुहुन्छ

पद १

परमेश्‍वरले हर व्यक्तिको

परिवर्तनशील विचार नियाल्दै,

यसरी तिनलाई सान्त्वना, अर्ती,

मार्गदर्शन, ज्योति दिँदै, हर समय

हर स्थानमा सबका खाँचो आपूर्ति गर्नुहुन्छ।


कोरस १

मानिसले उहाँको विचार जतिसुकै बेवास्ता गरे पनि,

तिनलाई उहाँको मार्ग पछ्याउन सक्षम

बनाउन, बारम्बार तिनलाई अगुवाइ,

आपूर्ति र सहयोग गर्नुहुन्छ,

ताकि उहाँले तिनका लागि तयार पार्नुभएको

सुन्दर गन्तव्य पाउन सकून्।


पद २

उहाँको कुरा गर्दा,

उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ,

उहाँको अनुग्रह, कृपा, सब इनाम,

केही बाँकी नराखी,

उहाँलाई प्रेम गर्ने र पछ्याउनेलाई दिइनेछन्,

प्रेम गर्ने र पछ्याउनेलाई दिइनेछन्।


कोरस २

तर आफूले भोग्नुभएको पीडा वा मनस्थिति कसैसँग

प्रकट गर्नुहुन्न, उहाँलाई वास्ता

गरेन, उहाँको इच्छा जानेन भनी

कोहीबारे गुनासो गर्नुहुन्न।

मानिसले बुझ्न सक्ने दिन पर्खी

यी सब चुपचाप सहनुहुन्छ।


कोरस ३

मानवजातिले बुझ्न सक्ने दिनको प्रतिक्षामा,

बुझ्न सक्ने दिनको प्रतिक्षामा, यो सब चुपचाप सहनुहुन्छ।

मानवजातिले बुझ्न सक्ने दिनको प्रतिक्षामा,

बुझ्न सक्ने दिनको प्रतिक्षामा, यो सब चुपचाप सहनुहुन्छ।

मानिसलेे बुझ्ने दिन पर्खी चुपचाप सहनुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो: 879 परमेश्‍वरले मात्र मानिसलाई अगाध माया गर्नुहुन्छ

अर्को: 891 आफूले मुक्ति दिनेहरूलाई परमेश्‍वरले सबैभन्दा बढी वास्ता गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्