946  परमेश्‍वरको क्रोध उहाँको धर्मी स्वभावको प्रदर्शन हो

पद १

परमेश्‍वरको क्रोध खन्याउने कार्य,

धार्मिकताको एक पक्ष भए पनि,

लक्ष्यलाई विचार गर्नुहुन्छ र

उहाँको सधैँ सिद्धान्त हुन्छ।

उहाँ छिटो रिसाउनुहुन्न,

हतारमा क्रोध, प्रताप देखाउनुहुन्न।

क्रोध नियन्त्रित र संयमित हुन्छ,

मानिसको आवेगित क्रोध जस्तो हुँदैन।


कोरस

उहाँको क्रोध उहाँको धर्मी

स्वभावको प्रदर्शन र

वास्तविक अभिव्यक्ति हो,

उहाँको पवित्र सार प्रकट गर्छ।


पद २

उहाँको क्रोधले उहाँको

मनस्थिति अभिव्यक्त गर्दैन।

मानिसले अनुमान गरे झैँ,

क्रोधको पूर्ण विस्फोट होइन।

आफ्नो मनस्थितिलाई नियन्त्रण गर्न

नसक्नुभएर वा क्रोध नपोखी नहुने

भएर उहाँले आफ्नो क्रोध पोख्नुहुने होइन।


कोरस

उहाँको क्रोध उहाँको धर्मी

स्वभावको प्रदर्शन र

वास्तविक अभिव्यक्ति हो,

उहाँको पवित्र सार प्रकट गर्छ।


पद ३

उहाँको क्रोधले चिढ्याइ सहँदैन,

तर क्रोध सैद्धान्तिक छ,

कारणहरू बीच भेद गर्न सक्छ।

तर भ्रष्ट मानिसले यो गर्न सक्तैन।

पापको अस्तित्व प्रतिरक्षा गर्न नै,

रिसको आवेगमा आउँछ।

यी कार्य उसको असन्तुष्टि

व्यक्त गर्ने तरिका हुन्।


ब्रिज

उसका कार्य अशुद्धता, युक्ति

भ्रष्टता, षड्यन्त्र, दुष्टता,

जङ्गली चाहना र महत्वाकांक्षाले भरिएका छन्।


कोरस

उहाँको क्रोध उहाँको धर्मी

स्वभावको प्रदर्शन र

वास्तविक अभिव्यक्ति हो,

उहाँको पवित्र सार प्रकट गर्छ।


अन्त्य

दुष्टता न्यायसँग लड्दा,

न्यायको प्रतिरक्षाका लागि मानिस रिसाउँदैन।

न्यायलाई धम्की, आक्रमण गरिएमा,

बेवास्ता गर्नेछ, उम्कनेछ, हिच्किचाउनेछ।

तर दुष्ट शक्ति सामना गर्दा,

चाकरी गर्नेछ र झुक्नेछ।

त्यसैले उसको आवेग दुष्ट शक्ति निकास हुने बाटो हो,

यसले उसको दुष्टता नियन्त्रण गर्न सकिँदैन भनी देखाउँछ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट परिमार्जित

अघिल्लो: 945  परमेश्‍वरको क्रोधको प्रतीक

अर्को: 947  मानवजातिलाई परमेश्‍वरको सदोमको विनाशको चेतावनी

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्