89 परमेश्‍वरको काम वचनहरूद्वारा पूरा गरिन्छ

पद १

केही समय अनुभव गरेपछि,

यदि परमेश्‍वरको काम, हर पाइला र

उहाँको वचनले के हासिल गर्छ,

यत्तिका वचन किन पूरा छैनन् जानेमा;

यदि स्पष्ट बुझाइ,

यी सबको पूर्ण ज्ञान भएमा

चिन्ता र असहजता बिना, निडर

भएर अगाडिको मार्गमा बढ्न सक्छौ।


कोरस

उहाँको प्रायः काम कसरी पूरा गरिन्छ?

उहाँले बोल्ने वचनद्वारा गरिन्छ।

वचनद्वारा सब मानिसलाई शोधन गर्नुहुन्छ

र तिनका धारणा बदल्नुहुन्छ।


पद २

सबै कष्ट र शोधन,

सबै अन्तर्दृष्टिको अनुभव,

भित्र चलिरहेका सबै निराकरण,

उहाँले बोल्नुहुने वचनद्वारा हासिल गरिन्छ।

मानिस के कारणले उहाँलाई पछ्याउँछ?

उहाँले बोल्नुहुने वचनको कारणले।

उहाँका वचन रहस्यले भरिएका छन्,

तिनले मानिसका हृदयका तार छुन्छन्।


पूर्व कोरस

उहाँका वचनले मानिसको

भित्री रहस्य प्रकट गर्छ,

तिनलाई भविष्य र अतीत

दुवैमा हेर्ने तुल्याउँछ।


कोरस

उहाँको प्रायः काम कसरी पूरा गरिन्छ?

उहाँले बोल्ने वचनद्वारा गरिन्छ।

वचनद्वारा सब मानिसलाई शोधन गर्नुहुन्छ

र तिनका धारणा बदल्नुहुन्छ,

र तिनका धारणा बदल्नुहुन्छ।


पद ३

उहाँको वचनको कारण,

मानिसले दुःख र कष्ट सहन्छ।

वचनद्वारा, मानिसलाई सिद्ध पारिन्छ, उहाँलाई पछ्याउन थाल्छ।

मानिसले उहाँका वचन स्वीकार गर्नुपर्छ।

ऊ सिद्ध पारिए पनि, शोधन गरिए पनि,

उहाँका वचन अझै मूख्य कुरा हुन्।

यो उहाँको काम र मानिसले जान्नुपर्ने दर्शन हो।


कोरस

उहाँको प्रायः काम कसरी पूरा गरिन्छ?

उहाँले बोल्ने वचनद्वारा गरिन्छ।

वचनद्वारा सब मानिसलाई शोधन गर्नुहुन्छ

र तिनका धारणा बदल्नुहुन्छ,

र तिनका धारणा बदल्नुहुन्छ,

र तिनका धारणा बदल्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्” बाट परिमार्जित

अघिल्लो: 88 आखिरी दिनहरूको देहधारी परमेश्‍वरले मुख्यतः वचनहरूको काम गर्नुहुन्छ

अर्को: 92 आखिरी दिनहरूमा परमेश्‍वरले उहाँका वचनद्वारा सबै पूरा गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्