89 परमेश्वरको काम वचनहरूद्वारा पूरा गरिन्छ
पद १
केही समय अनुभव गरेपछि,
यदि परमेश्वरको काम, हर पाइला र
उहाँको वचनले के हासिल गर्छ,
यत्तिका वचन किन पूरा छैनन् जानेमा;
यदि स्पष्ट बुझाइ,
यी सबको पूर्ण ज्ञान भएमा
चिन्ता र असहजता बिना, निडर
भएर अगाडिको मार्गमा बढ्न सक्छौ।
कोरस
उहाँको प्रायः काम कसरी पूरा गरिन्छ?
उहाँले बोल्ने वचनद्वारा गरिन्छ।
वचनद्वारा सब मानिसलाई शोधन गर्नुहुन्छ
र तिनका धारणा बदल्नुहुन्छ।
पद २
सबै कष्ट र शोधन,
सबै अन्तर्दृष्टिको अनुभव,
भित्र चलिरहेका सबै निराकरण,
उहाँले बोल्नुहुने वचनद्वारा हासिल गरिन्छ।
मानिस के कारणले उहाँलाई पछ्याउँछ?
उहाँले बोल्नुहुने वचनको कारणले।
उहाँका वचन रहस्यले भरिएका छन्,
तिनले मानिसका हृदयका तार छुन्छन्।
पूर्व कोरस
उहाँका वचनले मानिसको
भित्री रहस्य प्रकट गर्छ,
तिनलाई भविष्य र अतीत
दुवैमा हेर्ने तुल्याउँछ।
कोरस
उहाँको प्रायः काम कसरी पूरा गरिन्छ?
उहाँले बोल्ने वचनद्वारा गरिन्छ।
वचनद्वारा सब मानिसलाई शोधन गर्नुहुन्छ
र तिनका धारणा बदल्नुहुन्छ,
र तिनका धारणा बदल्नुहुन्छ।
पद ३
उहाँको वचनको कारण,
मानिसले दुःख र कष्ट सहन्छ।
वचनद्वारा, मानिसलाई सिद्ध पारिन्छ, उहाँलाई पछ्याउन थाल्छ।
मानिसले उहाँका वचन स्वीकार गर्नुपर्छ।
ऊ सिद्ध पारिए पनि, शोधन गरिए पनि,
उहाँका वचन अझै मूख्य कुरा हुन्।
यो उहाँको काम र मानिसले जान्नुपर्ने दर्शन हो।
कोरस
उहाँको प्रायः काम कसरी पूरा गरिन्छ?
उहाँले बोल्ने वचनद्वारा गरिन्छ।
वचनद्वारा सब मानिसलाई शोधन गर्नुहुन्छ
र तिनका धारणा बदल्नुहुन्छ,
र तिनका धारणा बदल्नुहुन्छ,
र तिनका धारणा बदल्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वरलाई चिन्नेहरू मात्र परमेश्वरको गवाही बन्न सक्छन्” बाट परिमार्जित