477 परमेश्वरका वचनहरूलाई तिमीहरूको आचरणको आधारको रूपमा लेऊ
कोरस
परमेश्वर आशा गर्नुहुन्छ कि उहाँले
दिनुहुने सबथोक, उहाँको प्रयास खेर फाल्दैनौ;
उहाँको हृदयलाई चिन्नेछौ,
र वचनलाई जिउने आधार झैँ व्यवहार गर्छौ।
पद १
तिमीहरू ती वचन सुन्न इच्छुक भए-नभए पनि,
आनन्दसाथ स्वीकार्न इच्छुक भए वा नभए पनि,
तिनलाई गम्भीर रूपमा लिनैपर्छ।
सतही, बेपर्वाह तरिकाले
उहाँलाई दुःखी, घृणा गर्ने बनाउनेछ।
कोरस
परमेश्वर आशा गर्नुहुन्छ कि उहाँले
दिनुहुने सबथोक, उहाँको प्रयास खेर फाल्दैनौ;
उहाँको हृदयलाई चिन्नेछौ,
र वचनलाई जिउने आधार झैँ व्यवहार गर्छौ।
पद २
उहाँ आशा गर्नुहुन्छ कि तिमीहरू सबले
वचन हजारौँ पटक पढ,
आशा गर्नुहुन्छ कि उहाँका वचन कन्ठै पार।
यसरी मात्र उहाँका अपेक्षामा सफल हुन्छौ।
अहिले कोही यसरी जिउँदैनौ।
कोरस
परमेश्वर आशा गर्नुहुन्छ कि उहाँले
दिनुहुने सबथोक, उहाँको प्रयास खेर फाल्दैनौ;
उहाँको हृदयलाई चिन्नेछौ,
र वचनलाई जिउने आधार झैँ व्यवहार गर्छौ।
पद ३
अहिले तिमीहरू सब खुवाइको भ्रष्ट जीवनमा,
तृप्त हुने गरी पिउने जीवनमा डुबेका छौ।
कोहीले हृदय, आत्मा समृद्ध
बनाउन वचन प्रयोग गर्दैनौ।
तसर्थ उसको प्रकृति विश्वासघाती छ भन्नुहुन्छ।
पूर्व कोरस
वचनमा मानिस पूरै वफादार हुन सक्तैन,
उहाँलाई कुनै पनि बेला धोका दिन सक्छ।
कोरस
परमेश्वर आशा गर्नुहुन्छ कि उहाँले
दिनुहुने सबथोक, उहाँको प्रयास खेर फाल्दैनौ;
उहाँको हृदयलाई चिन्नेछौ,
र वचनलाई जिउने आधार झैँ व्यवहार गर्छौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (१)” बाट परिमार्जित