895 मानवजातिको निम्ति परमेश्वरको इच्छा कहिल्यै परिवर्तन हुनेछैन
पद १
परमेश्वर वर्षौँदेखि संसारमा हुनुहुन्छ,
तर उहाँलाई कसले चिन्छ?
उहाँले मानिसलाई सजाय दिनु अचम्मको कुरा होइन।
उहाँ तिनलाई आफ्नो अख्तियारका पात्र झैँ
प्रयोग गर्नुहुन्छ जस्तो देखिन्छ।
तिनीहरू उहाँको बन्दुकका गोली झैँ देखिन्छन्,
गोली हान्नुभएपछि, एक-एक गरी उम्कनेछन्।
तर यो यथार्थ होइन, तिनको कल्पना हो।
कोरस
उहाँ मानिसलाई खजाना झैँ प्रेम गर्नुहुन्छ,
कारण उहाँको व्यवस्थापनको “पूँजी” हुन्।
उहाँ तिनलाई हटाउनुहुनेछैन।
तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।
तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।
पद २
सधैँ तिनलाई सम्मान गर्नुभएको छ।
दासहरू झैँ शोषण वा किन-बेच गर्नुभएको छैन।
कारण उहाँ र मानिस छुट्टिन सक्तैनन्।
तसर्थ जीवन-मृत्युको बन्धन निर्माण हुन्छ।
उहाँ मानिसलाई सधैँ कदर, प्रेम गर्नुहुन्छ।
यो पारस्परिक नभए पनि,
तिनमा प्रयास खर्च गर्नुहुन्छ, कारण तिनले
अझै उहाँलाई मान्छन्।
कोरस
उहाँ मानिसलाई खजाना झैँ प्रेम गर्नुहुन्छ,
कारण उहाँको व्यवस्थापनको “पूँजी” हुन्।
उहाँ तिनलाई हटाउनुहुनेछैन।
तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।
तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।
पद ३
के तिनले साँच्चै उहाँको शपथमा भरोसा गर्न सक्छन्?
तिनले कसरी उहाँलाई सन्तुष्ट पार्न सक्छन्?
यो सब मानिसको निम्ति काम हो,
उहाँले सबलाई छोड्नुभएको “गृहकार्य” हो।
यो उहाँको आशा हो कि सबले यसलाई
पूरा गर्न कडा परिश्रम गर्नेछन्।
कोरस
उहाँ मानिसलाई खजाना झैँ प्रेम गर्नुहुन्छ,
कारण उहाँको व्यवस्थापनको “पूँजी” हुन्।
उहाँ तिनलाई हटाउनुहुनेछैन।
तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।
तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।
तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ३५” बाट परिमार्जित